सबै भन्दा बढी र सामान्य रूपमा देखिने मुख तथा दाँतको समस्या भनेको गिजाको रोग हो । द इन्टरनेशलन डेन्टल जर्नलले गिजाको रोगलाई गम्भीर स्वास्थ्य समस्याको रूपमा समेत राखेको छ । गिजाको रोगको विभिन्न चरण हुने चिकित्सकहरु बताउँछन् । जस मध्ये गिजा सुनिनु सबै भन्दा पहिलो चरण हो । जसलाई जिनजिभाइटिस भनिन्छ यस चरणको एउटा समस्या […]