भारतले किनेन १३ आयोजनाको ७६० मेगावाट बिजुली

वर्षायाममा बढी भएको बिजुली बेच्न नेपालले प्रस्ताव गरेका १३ वटा आयोजनालाई व्यापारको अनुमति दिन भारतले आनाकानी गरेको छ । सरकारी र निजी क्षेत्रका समेत आयोजनाबाट उत्पादित बिजुली किन्न नेपालले भारतलाई ५ पटकसम्म प्रस्ताव पठाइसकेको छ । तर त्यहाँको विद्युत् मन्त्रालयले भने अझै स्वीकृति दिएको छैन ।

सम्बन्धित सामग्री

थप ४३.६५ मेगावाट बिजुली बिक्री गर्न भारतको अनुमति

भारतले आफ्नो देशमा थप ४३.६५ मेगावाट बिजुली बिक्री गर्न नेपाललाई अनुमति दिएको छ । काबेली बी–१ जलविद्युत् आयोजनाको २४.२५ मेगावाट र तल्लो मोदी जलविद्युत् आयोजनाको १९.४ मेगावाट विद्युत्लाई स्रोत मानेर सोबराबरको...

थप २३.५ मेगावाट बिजुली निर्यातको अनुमति, कात्तिकसम्म साढे १० अर्बको निर्यात

२ मंसिर, काठमाडौं । भारतले थप बिजुली निर्यातका लागि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको हो । भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड […]

कोइलाको मूल्य बढ्दा भारतमा बिजुली सङ्कट, नेपालमा फेरि लोडसेडिङ सुरु

भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । उनले अन्तर्रा

नेपालको थप ३ सय २५ मेगावाट बिजुली किन्न भारत सहमत

भारतले नेपालका चार वटा आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न सहमति जनाएको छ।

नेपालले पायो भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति

काठमाडौं, २३ चैत्र । नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री पम्फा भुसालले भारतलाई ३२५ मेगावाट बिजुली बेच्न स्विकृति नेपालले पाएको जानकारी दिएकी हुन् । भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न यो भन्दा पहिले स्वीकृती दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणको […]

नेपालले पायो थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न अनमुति

काठमाडौँ- भारतले नेपाललाई ३ सय २५  मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमण लगत्तै भारतले ३ सय २५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको उर्जा मन्त्री पम्फा भुषालले जानकारी दिइन् । आज उर्जा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री भुषालले भारतले यसअघि जम्मा ३९ मेगावाट बिजुली निर्यातको अनुमति […]

थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न नेपालले पायो अनमुति

काठमाडौँ- भारतले थप ३२५ मेगावाट बिजुली आफ्नो बजारमा बेच्न नेपाललाई अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार गरेको पत्रकार सम्मेलनमा नेपालमा उत्पादित थप ३२५ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी गराएकी छन्। भारतको ऊर्जा मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप तीन […]

नेपालकाे थप ३ सय २५ मेगावाट बिजुली किन्न भारत सहमत

काठमाण्डाै – भारतले नेपालका चार वटा आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न सहमति जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज बुधवार पत्रकार सम्मेलन गरेर भारतले विद्युत् प्राधिकरणका तीन वटा सहायक कम्पनी र एउटा निजी कम्पनीले उत्पादन गरिरहेको थप तीन सय २५ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको जानकारी दिनुभयो ।  गएको शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापछि भारतले नेपालबाट थप बिजुली लिने ...

भारतबाट थप १०० मेगावाट बिजुली ल्याउने सहमति, आयात ८०० मेगावाट पुग्यो

१७ माघ, काठमाडौं । नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल-भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो । यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार अब ४ […]