नेपालको थप ३ सय २५ मेगावाट बिजुली किन्न भारत सहमत

भारतले नेपालका चार वटा आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न सहमति जनाएको छ।