दीपक मनाङेको सांसद पद खारेज गरी उपनिर्वाचन माग

पोखरा  । ज्यान मार्ने उद्योगसम्बन्धी अपराधमा जेलमा रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई पदमुक्त गरी उनको निर्वाचन क्षेत्रमा उपचुनाव गराउन प्रदेशसभामा माग उठेको छ । बागलुङबाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले ...

सम्बन्धित सामग्री

यो त उप निर्वाचनमात्रै हो है तर …..

२०८०साल वैशाख १० गते नेपालको १६५ प्रत्यक्ष निर्वाचनद्वारा पूरा गर्नुपर्ने प्रतिनिधि सभाका सदस्यहरुको स्थानका लागि रिक्त रहेका तनहूँ—१, चितवन—२ र बारा—२ मा उपनिर्वाचन हुँदैछ । चितवन—२ मा संवैधानिक प्रक्रिया नपुगेर उम्मेदवार भएका रवि लामिछानेका कारणले सांसद पद नै रद्द भएकाले सर्वोच्च अदालतले रिक्त गराएको थियो भने तनहुँ—१ बाट निर्वाचित माननीय रामचन्द्र पौडेल राष्ट्रपतिको पदमा निर्वाचित […]

थप पेचिलो बन्दै चितवन–२ उपनिर्वाचन

२० चैत, चितवन । चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि २४ जनाको उम्मेदवारी परेको छ । ४ मंसिरमा भएको निर्वाचनमा सबभन्दा धेरै मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद नागरिकता विवादका कारण खारेज भएपछि १० वैशाखमा उपचुनाव हुँदैछ । उपचुनावका लागि सोमबार १२ स्वतन्त्र सहित २४ जनाको उम्मेदवारी […]

उत्साहजनक मनोनयन दर्ता, सबैभन्दा बढी उम्मेदवारी बारा– २ मा

काठमाडौं, २० चैत्र । आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । वैशाख १० गते चितवन– २, तनहुँ– १ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । चितवन– २ बाट गत निर्वाचनमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेज भएपछि त्यहाँ पु्नः उपनिर्वाचन हुन लागेको हो । त्यसैगरी […]

तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने

काठमाडौं । तनहुँ–१ र बारा–२ मा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको सोमवारको बैठकले रिक्त रहेका यी दुवै क्षेत्रमा पनि वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।  तनहुँ–१ बाट सांसदमा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुँदा यादव गत शुक्रवार उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।  नेपालको संविधानको धारा ६२ को उपधारा ६ र धारा ६७ को उपधारा ३ मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।  यसअघि आयोगले चितवन–२ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । सर्वाेच्च अदालतले  चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि आयोगले सो क्षेत्रमा उपनिर्वाचन गर्न लागेको हो ।  आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ ।

चितवन-२ को उपनिर्वाचनमा को होला एमाले उम्मेदवार ?

३० फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फर्जी नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गरेको भन्दै सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता हुँदै छ । रवि लामिछाने सो पार्टीबाट उम्मेदवार बन्ने करीब निश्चित जस्तै […]

चितवन २ मा उपनिर्वाचन कहिले ?

रवि लामिछानेको सांसद पद खारेजसँगै उनी निर्वाचित भएको चितवन २ मा कहिले उपनिर्वाचन हुन्छ–  प्रश्न उठेको छ । तर,

७ प्रदेशमा १८ सांसद पद रिक्त : उपनिर्वाचन गर्न सरकार उदासीन

काठमाडौँ – करिब ६ महिनादेखि सातै प्रदेशका १८ सांसदको पद रिक्त हुँदा पनि सरकारले उपनिर्वाचन गर्नेतर्फ चासाे दिएको छैन । लुम्बिनीमा ६, कर्णालीमा ५, प्रदेश २ मा ३, प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा १-१ सांसदको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा ६ जना सांसदको पद रिक्त छ । माओवादी […]

माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन

रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ । यसअघि संघ र प्रदेश गरी १२ स्थानमा सांसद पद रिक्त भइसकेको छ । यसै क्रममा थापालाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएको हो । थापाको ठाउँमा ३५ दिनभित्रै उपनिर्वाचन गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन–२०७५ अनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहेको अवस्थामा कुनै कारणले निजका पद रिक्त भएमा रिक्त भएको ३५ द

लकडाउन नगर्न कांग्रेसको सुझाव, संसदलाई बिजनेश नदिएकोमा असन्तुष्टि

काठमाडौं। सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक गतिरोध अन्त्य गर्न राजनीतिक दलहरुले आग्रह गरेका छन्।कोभिडको रोकथाम, सांसद पद रिक्त रहेका स्थानमा उपनिर्वाचन, एमसीसी र राष्ट्रिय सहमति कसरी निर्माण गर्नेबारे बैठकमा छलफल भएको छ। कोभिड रोकथाम र नियन्त्रणका लागि तत्कालै लकडाउन गर्न नहुने कांग्रेसले सुझाव दिएको छ । सरकारले संसदलाई बिजनेश नदिएकोमा कांग्रेसले असन्तुष्टि जनाएको छ।