२० चैत, चितवन । चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि २४ जनाको उम्मेदवारी परेको छ । ४ मंसिरमा भएको निर्वाचनमा सबभन्दा धेरै मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद नागरिकता विवादका कारण खारेज भएपछि १० वैशाखमा उपचुनाव हुँदैछ । उपचुनावका लागि सोमबार १२ स्वतन्त्र सहित २४ जनाको उम्मेदवारी […]