चितवन-२ को उपनिर्वाचनमा को होला एमाले उम्मेदवार ?

३० फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फर्जी नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गरेको भन्दै सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता हुँदै छ । रवि लामिछाने सो पार्टीबाट उम्मेदवार बन्ने करीब निश्चित जस्तै […]

सम्बन्धित सामग्री

चितवन-२ का मतदातालाई एमाले उम्मेदवारले दिए धन्यवाद

चितवन- चितवन-२ को उपनिर्वाचनबाट पराजित एमाले उम्मेदवार राम न्यौपानेले मतदातालाई धन्यवाद दिएका छन् । एमाले जिल्ला अध्यक्षसमेत रहेका न्यौपानेले जिल्ला कमिटीमार्फत धन्यवाद सन्देश प्रेषित गरेका हुन् । न्यौपानेले सन्देशमा चितवन–२ को उपनिर्वाचनमा आफ्नो पार्टी एमालेको सूर्य चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएक...

चितवन-२ मा एमाले उम्मेदवार न्यौपानेको सुरुवाती अग्रता

आज मध्याह्न २ बजेदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका हुन्।

एमाले उम्मेदवार न्यौपानेलाई कालिकामा मतदाताको साथ

चितवन ।  वैशाख १० को मिति नजिकिँदै गर्दा चितवन–२ को उपनिर्वाचनमा नेकपा (एमाले)बाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले चुनावी घरदैलो तीव्र पारेका छन् । न्यौपानेले चितवन २ मा पर्ने भरतपुरका सबै वडा तथा इच्छाकामना गाउँपालिकामा घरदैलो सकेर कालिका नगरपालिकामा घरदैलो गरिरहेका छन् । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेलाई स्थानीय मतदाताले अबीर, टीका र फूलमालाले स्वागत गर्दै जितको […]

गोकुल बास्कोटाले भने : चितवनमा भदौरे बाढीले ल्याएको लेदो बगेर नारायणी सङ्लिएको छ

२० चैत, चितवन । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको टिप्पणी गरेका छन् । सोमबार चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चिवतनमा अब नयाँ पालुवा पलाउने बताए । ‘भदौरे बाढीले ल्याएको लेदो आदि इत्यादी फोहोर जति बगाएर नारायणीसफा हुँदै आएको छ, सङलिदै आएको छ’, […]

चितवन २ मा रवि तेस्रो, ३ सय मतगणना गर्दा २५ मत पाए

चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ । त्यहाँ ३०० मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ९७ ...

चितवन २ मा ३ सय मत गन्दा रवि तेस्रो, एमालेकाे अग्रता यथावत

चितवन–२ मा तीन सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन्। यस क्षेत्रमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। तीन सय मत गन्दा एमाले उम्मेदवार पोखरेलले १५०...

सर्वाधिक चासोको चितवन २ को प्रारम्भिक परिणाम सार्वजनिक

सर्वाधिक चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर २ को मतगणनाको पहिलो नतिजा सार्वजनिक भएको छ ।  एक सय मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त श्रेष्ठले ५३, कांग्रेसका उमेश श्रेष्ठले ३३ र...