ईपीएल : चितवन र भैरहवा तथा काठमाण्डौ र पोखरा खेल्दै

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन्  । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे चितवन र भैरहवा  खेल्ने छन् ।  क्वालिफायरमा पुगिसकेको चितवनको चार खेलमा ८ अङ्क छ । चितवन तालिकाको शीर्ष स्थानमा छ । यस्तै, भैरहवा तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा रा...

सम्बन्धित सामग्री

ईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज भैरहवा र पोखरा खेल्दै

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवी क्रिकेट मैदानमा  दिउँसो सवा १२ बजे भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग आउने शनिबार प्रतिस्पर्धा गर्नेछ । भैरहवा इलिमिनेटरमा काठमाण्डाै किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । पोखरा भने पहिलो क्वालिफायर...

आज अन्तिम खेलमा भैरहवाविरुद्ध काठमाडौंको अग्निपरीक्षा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आजबाट लिग चरणका खेलहरु सकिंदैछन् । लिग चरणको अन्तिम खेलमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्स भिड्दैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेलले प्रतियोगिताको प्ले अफ् समिकरण पुरा गर्नेछ । लिगमा ५ खेलबाट ८ अंक जोडेको चितवन शिर्ष स्थानमा छ । समान खेलबाट ७ अंक जोडेको पोखरा […]

ईपीएल : पोखरा र भैरहवाको क्वालिफायर होड

चितवन टाइगर्सको पहिलो हार र काठमाडौं किंग्स इलेभेनमाथि पोखरा राइनोजको विजयसँगै बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायर समीकरण रोचक बनेको छ । पहिलो ४ खेल जितेर क्वालिफायरमा सुरक्षित भइसकेको चितवनलाई सोमबार भैरहवा ग्लाडियटर्सले ६ विकेटले पराजित गरेको थियो ।

ईपीएलः चितवनविरुद्ध पोखराले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को शुक्रबार हुने दोस्रो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा पोखराका कप्तान विनोद भण्डारीले ब्याटिङ रोजेका हुन् । भैरहवा ग्लाडिएटर्सविरुद्धको पहिलो खेल वर्षाले प्रभावित भएसँगै पोखराले १/१ अंक बाँडेका थिए । यस्तै समयमा सुरु हुन नसकेको […]

ईपीएल क्रिकेट : मैदान भिजेकाले ललितपुर र पोखराको खेल ७ ओभरमा घटाइयो

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा ललितपुर प्याट्रियटर्स र पोखरा राइनोजबीचको खेल ढिलो गरी सुरु भएको छ ।  त्रिवि मैदान भिजेकाले खेल निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिलो सुरु भएको हो । ढिलो गरी सुरु भएकाले ७–७ ओभरमा खेल घटाइएको छ । टस जितेर पोखराले फिल्डिङ रोजे पछि अहिले ललितपुरले ब्याटिङ गरिरहेको छ । यस्तै,आज दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स खेल्ने छन् । पोखरा राइनोजसँग अंक बाँडेको भैरहवाको एक अंक छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भ...

ईपीएल : वर्षाले नतिजाविहीन बनेको पोखरा-भैरहवाबीचको खेल [फोटो फिचर]

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतवार भएको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल नतिजाविहीन भएको हो ।  पोखराले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो । दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।  यसअघि पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको थियो ।  यस्तो छ वर्षाले खेल रोकिनुअघिका तस्वीरः

ईपीएल टी-ट्वान्टी आजबाट, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी […]

ईपीएलको ट्रफी सार्वजनिक, मंसिर २२ देखि प्रतियोगिता सुरु हुने

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ । यो प्रतियोगिता मंसिर २२ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । सहभागी ६ टिमका कप्तानहरूको उपस्थितिमा बिहीबार ट्रफी सार्वजनिक गरिएको हो ।प्रतियोगितामा पारस खड्काले विराटनगर वारियर्स, शरद भेसवाकरले भैरहवा ग्लाडीएटर्स, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले ललितपुर प्याट्रीयट्स, सोमपाल कामीले  काठमाडौं किंग्स ११, पृथु बास्कोटाले चितवन टाईगर्स र कायल कोट्जरले पोखरा राइ

ईपीएलको टाइटल स्पोन्सर–बजाज पल्सर

काठमाडौं । असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को टाइटल स्पोनसर बजाज पल्सरले गर्ने भएको छ । आगामी सेप्टेम्बरदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ईपीएल १४ दिनसम्म चल्ने छ । ईपीएलमा ६ फ्रेन्चाइज टोलीहरू– विराटनगर वारियर्स, काठमाडौं किङ्ग्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् । आइतबार म्यारिओट होटेलमा ईपीएल र बजाज […]