काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आजबाट लिग चरणका खेलहरु सकिंदैछन् । लिग चरणको अन्तिम खेलमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्स भिड्दैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेलले प्रतियोगिताको प्ले अफ् समिकरण पुरा गर्नेछ । लिगमा ५ खेलबाट ८ अंक जोडेको चितवन शिर्ष स्थानमा छ । समान खेलबाट ७ अंक जोडेको पोखरा […]