ईपीएलको टाइटल स्पोन्सर–बजाज पल्सर

काठमाडौं । असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को टाइटल स्पोनसर बजाज पल्सरले गर्ने भएको छ । आगामी सेप्टेम्बरदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ईपीएल १४ दिनसम्म चल्ने छ । ईपीएलमा ६ फ्रेन्चाइज टोलीहरू– विराटनगर वारियर्स, काठमाडौं किङ्ग्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् । आइतबार म्यारिओट होटेलमा ईपीएल र बजाज […]

सम्बन्धित सामग्री

सुहाना र धीरज स्टारर फिल्मको टाइटल ‘एक भगवत् गीता’ तय

काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को शीर्षक हेरफेर भएको छ । अब यो फिल्मको आधिकारिक टाइटल ‘एक भगवत् गीता’ तय भएको छ । निर्माताले शुक्रबार बिहान प्रिमियर तयारीमा रहेको टिजर भिडियोको युट्युव थम्बनेलमार्फत टाइटलबारे जानकारी गराएका हुन् । बिपिन कार्की, धीरज मगर र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्मलाई सुहाना इन्टरटेनमेन्ट र […]

टाइटल ४२ को अन्त्यपछि मेक्सिकोबाट गैरकानूनीरुपमा अमेरिका प्रवेश ७० प्रतिशतले कम

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार मे ११ मा टाइटल ४२ को अन्त्य भएदेखि दक्षिणी सीमानामा गैरकानूनी प्रवेशहरू ७० प्रतिशतले घटेको छ। सीबीपी गस्तीको प्रति दिन अमेरिका प्रवेश गर्नखोज्ने औसतमा ३४ सयजनासँग मुठभेडहरू हुने गरेको छ । मे १२ देखि जुन २ सम्म टाइटल ८ अन्तरगत ८० भन्दा बढी देशहरूका ३८ हजार ४ भन्दा […]

‘झिँगेदाउ’ को टाइटल टिजर सार्वजनिक

काठमाडौँ– ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को टाइटल टिजर सार्वजनिक गरिएको छ । निर्देशन देउजाले सार्वजनिक टाइटल टिजरबाट फिल्मको कथासार बुझाउन खोजेको बताए । सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफूले टाइटल टिजर सार्वजनिक गर्नु परेको खुलाए । […]

‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा बजाज पल्सर

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सर ‘बजाज पल्सर’ ले गर्ने भएको छ ।बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कडेलबीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएका छ ।टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसँगै ‘द भ्वाइस अफ […]

रोबिन तामाङको आवाजमा ‘चिसो एष्ट्रे’को टाइटल ट्रयाक सार्वजनिक

चैत ४ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘चिसो एष्ट्रे’को टाइटल ट्रयाक सार्वजनिक गरिएको छ। रोबिन तामाङको आवाजमा रहेको गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको हो। रोबिनकै शब्द तथा संगीत...

आइडिया आइकन २०२१ टाइटल प्रदान

नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोशिएसन अफ नेपालले इन्टेरियरमा हस्तकलालाई समायोजन गर्ने आइडिया प्रदान गर्ने प्रतिस्पर्धाका तीन जनालाई आइडिया आइकन २०२१ को टाइटल प्रदान गरेको छ ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा इन्टेरियर डिजाइनमा हस्तकलालाई समायोजन गर्दै हस्तकलालाई व्यावसायिक रुप दिन सकिने सन्दर्भमा आफ्नो अवधारणा प्रस्तुत गरी विजेता भएका ३ जनालाई आइडिया आइकन २०२१ को […]

ईपीएलको टाइटल स्पोन्सर बन्यो बजाज पल्सर

काठमाडौँ – बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको टाइटल स्पोन्सर भएको छ । प्रतियोगिता आउँदो सेप्टेम्बर २५ देखि काठमाडौँंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । १४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइज क्लबहरु सहभागी हुने छन् । सहभागी टोलीमा विराटनगर वारियर्स, काठमाडौँ किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स […]

नामलाई लिएर विवादमा तानिएपछि फिल्म ‘सत्यनारायणको कथा’को टाइटल बदलिने

एजेन्सी। फिल्मको नामलाई लिएर विवादमा तानिएपछि निर्माता साजिद नाडियलवालाको फिल्म ‘सत्यनारायण’को नाम परिवर्तन गरिने भएको छ। शनिबार भोपालको एक पुलिस स्टेशनमा नामको बारेमा उजुरी परेपछि फिल्म डाइरेक्टर समीर विद्धान्सले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको टाइटल बदलिने घोषणा गरेका हुन्। समीरले ट्वीटरमा जनभावनालाई ठेस पु¥याउनबाट बच्नको लागि फिल्म निर्माता टिमले ‘सत्यनारायण को कथा’को टाइटल बदल्ने निर्णय गरेको बताएका छन्।

नेफ्टा अवार्डः टाइटल स्पोन्सरमा जोडियो एलआइसी नेपाल

फागुन अन्तिम साता हुन गइरहेको दशौं नेफ्टा अवार्डको टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने भएको छ । चलचित्र प्राविधिक संघसँग दशौं नेफ्टा अवार्डको लागी आयोजकमा जोडिएको ड्रिम हाइ नेपाल प्रा.ली. र एल.आइ.सीबीच शुक्रबार सम्झौता पत्रमा साइन गरिएको हो । एलआइसीका तर्फबाट सिइओ लक्ष्मीप्रसाद दास र ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । टाइटल स्पोन्सर बापत नेफ्टा अवार्डलाई एलआएसीले कति रकम उलपब्ध गरायो भन्ने खुलाइएको छैन । सम्झौतापछिको सहकार्यसँगै नेफ्टा अवार्डको नाम अब ...