ईपीएलको ट्रफी सार्वजनिक, मंसिर २२ देखि प्रतियोगिता सुरु हुने

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ । यो प्रतियोगिता मंसिर २२ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । सहभागी ६ टिमका कप्तानहरूको उपस्थितिमा बिहीबार ट्रफी सार्वजनिक गरिएको हो ।प्रतियोगितामा पारस खड्काले विराटनगर वारियर्स, शरद भेसवाकरले भैरहवा ग्लाडीएटर्स, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले ललितपुर प्याट्रीयट्स, सोमपाल कामीले  काठमाडौं किंग्स ११, पृथु बास्कोटाले चितवन टाईगर्स र कायल कोट्जरले पोखरा राइ

सम्बन्धित सामग्री

प्रधानसेनापति ट्रफी सुरु

काठमाडौँ – यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगिता भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आजदेखि सुरु भएको छ । उक्त मैदानमा आयोजित एक समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताको उद्घाटन गरे । यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच स्पर्धा हुनेछ । त्यस अवसरमा सैनिक तालिम महानिर्देशक […]

‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु

काठमाडौँ। नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी विधाका खेलहरु […]

‘प्रधानसेनापति ट्रफी-२०७९’ प्रतियोगिता सुरु

काठमाडौँ– नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी-२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे । आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी विधाका खेलहरू […]

महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता सुरु

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ । यहाँ स्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्मबीच प्रतिस्पर्धा हुनेछ । श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले उद्घाटन गरेकाे सो प्रतियोगिताको पहिलो खेलमा श्रीदल गुल्म […]

बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता

बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ ।   ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले  रु एक लाख २५ हजार र ट्रफी तथा  उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दर खालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए ।&n

अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

काठमाडौँ,२५ मँसिर । बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ । ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख २५ हजार र ट्रफी तथा उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । […]

अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

बैतडी – बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ । ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख २५ हजार र ट्रफी तथा उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका […]

साँगामा आईजीपी फुटबल प्रतियोगिता सुरु

काभ्रे । नेपाल पुलिस स्कूल साँगामा २८ औं अन्तरविद्यालय स्तरीय आईजीपी फुटबल प्रतियोगिता सुरु भएको छ । भूकम्प तथा कोरोना भाइरसको महामारीका कारण हुन नसकेको आइजीपी कप ३ वर्षपछि आयोजना गरिएको हो । प्रतियोगितामा जिल्लाका १५ विद्यालयका १६ टिम सहभागी छन् । विजेताले ५० हजार नगद मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले […]

कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता सुरु, भैरवप्रसाद गण विजयी

नेपालगञ्ज – नेपाली सेनाको भैरवप्रसाद गण, नेपालगञ्जमा कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ । पश्चिम कमाण्डअन्तर्गतका चारवटा बाहिनी अड्डाका आठवटा युनिटले प्रतियोगितामा भाग लिएका छन् । उद्घाटन खेलमा भैरवप्रसाद गण, नेपालगञ्जले जुम्लाको नन्दबक्स गणलाई ३–१ गोलले पराजित गरेको छ । खेल सुरु भएको एक मिनेटमै नन्दबक्स गणले श्यामबहादुर विष्टको गोलमा अग्रता लिएको थियो […]

वार्सटाईनर  गल्फ प्रतियोगिता–२०२१ शुरू

वार्सटाईनर  गल्फ प्रतियोगिता–२०२१ आजदेखि शुरू भएको छ । नेपाल रोयल गल्फ क्लबमा आजदेखि शुरू भएको गल्फ प्रतियोगितामा ९० एम्युचियर गल्फरहरुले भाग लिइरहेका छन् । यो प्रतियोगिता ३र४ स्टेबलफोर्ड  फर्म्याटमा जनवरी ८ र ९ मा हुने आयोजकले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले वार्सटाईनर   ट्रफी र आकर्षक टुर प्याकेज पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै अन्य क्याटागोरीका विजेताले आकर्षक ट्रफी र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । नेपालमा वार्सटाईनर  प्रिमियम जर्मन बियरको सुरु...