सुत्केरी हुन नसकेकी महिला स्वास्थ्य केन्द्रमै छट्पटाउँदै

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिला सुत्केरी हुन नसकेर छट्पटाइ रहनुभएको छ । बुढिनन्दा नगरपालिका वडा नं. ७ समालगाँउ बस्ने वर्ष २६ की शारदा कडारा अत्यधिक रक्तश्रावका कारण जिवनमरणको दोसाधमा छिन् । तीन दिन पहिला कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी शारदाको पेटमै बच्चा मरिसकेको र त्यसपछि रक्तश्राव भएको त्यहाँका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । स्वास्थ्य […]

सम्बन्धित सामग्री

डाँडाफया स्वास्थ्य चौकीमा शतप्रतिशत संस्थागत सुत्केरी

सिमकोट – सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकी शतप्रतिशत सुत्केरी संस्थागत रुपमा गराउन सफल भएको छ। स्वास्थ्य चौकीमा सुत्केरी गराएबापत सुविधा पाइने र गाउँमै उक्त सुविधा भएपछि संस्थागत सुत्केरी गराउने संख्या शतप्रतिशत पुगेको हो। उक्त स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी रमिता रोकाया बोहराले तीन वर्षयता स्वास्थ्य चौकी शतप्रतिशत संस्थागत सुत्केरी गराउन सफल भएको बताइन्। उनले राज्यबाट […]

पहुँचमा स्वास्थ्य संस्था नहुँदा बाटोमै सुत्केरी

सुर्खेत : कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको छ।सुरक्षित रुपमा सुत्केरी गराउनका लागि स्वास्थ्य संस्था लैजाँदै बाटोमै सुत्केरी हुने क्रम बढेको हो।स्ट्रेचर/डोकोमा बोक्दा लामो बाटो पर्दा बाटैमा सुत्केरी हुने क्रम बढेको हो। सोमबार जाजरकोटको बारेकोट गाउँपालिका ३ मुलसामकी २१ बर्षीया मीना नेपालीलाई स्वास्थ्य संस्था लिम्सामा ल्याउँदै गर्दा बाटोमै सुत्केरी भएकी छिन्।करिब ६ घण्टा बाटोमा बोकेर ल्याउँदा ल्याउँदै सुत्केरी व्यथाले

‘कर्णाली कोशेली’ले स्वास्थ्य संस्थामा सुत्केरी हुने बढे

नर्सिङ इन्चार्ज बोहराले भनिन्, ‘पहिले–पहिले स्वास्थ्य संस्थामा आउनु भन्दा घरमैै असुरक्षित बच्चा जन्माउने प्रचलन थियो।’ कोशेली अन्र्तगत अस्पतालमा सुत्केरी हुने आउने महिला र कुरुवालाई निःशुल्क खाना–खाजाको पनि व्यवस्था गरिन्छ। न्यानो झोलामा सुत्केरी आमाका ला...

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई तीन हजार रुपैयाँ प्रोत्साहन

तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ। घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो।

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम

दमौली, २६ फागुन । तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सत्केरी गराएका ५० जनालाई रु […]

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई तीन हजार रुपैयाँ प्रोत्साहन

तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम

तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सत्केरी गराएका ५० जनालाई रु तीन हजारका दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दि

स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको संख्या बढ्दो

मुगु जिल्लामा रहेका चारै स्थानिय तह र जिल्ला अस्पताल मुगुमा सुरक्षित सुत्केरी गराउनका लागि दक्षे जनशक्ति र पूर्वधारको सुबिधा बनेपछि स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्करी गरोर्नेको संख्या बढी रहेको छ ।बिगतका वर्षहरूमा सुत्केरी आमाहरूले घर गोठमामा जोखिम मलेर सुत्केरी हुने बाध्य थियो ।अहिले जिल्लामा रहेका अधिकांश वडाहरूमा प्रसूति गृह सञ्चालनमा आएपछि मागृ तथा शिशु मृत्युदर […]

जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुने बढे

जिल्लामा २६ बर्थिङ सेन्टर र ३० वटा स्वास्थ्य संस्था रहेका छन्। घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि पछिल्लो स्वास्थ्य संस्थामा जाने महिलाको सङ्ख्यमा वृद्धि भइरहेको गुठिचौर गाउँपालिका–३ का अप्पसरा न्यौपानले बताइन्।

आमा र बच्चा बचाउन स्वास्थ्य संस्थामै सुत्केरी

पछिल्लो समय जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमी आएको हो।...