सुर्खेत : कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको छ।सुरक्षित रुपमा सुत्केरी गराउनका लागि स्वास्थ्य संस्था लैजाँदै बाटोमै सुत्केरी हुने क्रम बढेको हो।स्ट्रेचर/डोकोमा बोक्दा लामो बाटो पर्दा बाटैमा सुत्केरी हुने क्रम बढेको हो। सोमबार जाजरकोटको बारेकोट गाउँपालिका ३ मुलसामकी २१ बर्षीया मीना नेपालीलाई स्वास्थ्य संस्था लिम्सामा ल्याउँदै गर्दा बाटोमै सुत्केरी भएकी छिन्।करिब ६ घण्टा बाटोमा बोकेर ल्याउँदा ल्याउँदै सुत्केरी व्यथाले