नर्सिङ इन्चार्ज बोहराले भनिन्, ‘पहिले–पहिले स्वास्थ्य संस्थामा आउनु भन्दा घरमैै असुरक्षित बच्चा जन्माउने प्रचलन थियो।’ कोशेली अन्र्तगत अस्पतालमा सुत्केरी हुने आउने महिला र कुरुवालाई निःशुल्क खाना–खाजाको पनि व्यवस्था गरिन्छ। न्यानो झोलामा सुत्केरी आमाका ला...