चुनावी गठबन्धनबारे काँग्रेसभित्र देखियो दुई कित्ता

सत्ताधारी दल नेपाली काँग्रेसभित्र चुनावमा गठबन्धन बनाएर लड्ने कि एक्लै लड्ने भन्नेमा बहस सुरु भएको छ । निकट भविष्यमै स्थानीय तहको निर्वाचन र लगत्तै प्रदेश तथा संघीय निर्वाचन हुन लागेको सन्दर्भमा काँग्रेसमा यो विषयमा बहस सुरु हुन थालेको हो । पार्टीको १४ औं महाधिवेशनबाट पराजित शेखर कोइराला समूहले पार्टीलाई बलियो बनाएर एक्लै चुनाव लड्नुपर्ने तर्क गर्दै आएको छ भने संस्थापन पक्ष वर्तमान सत्ता गठबन्धनलाई चुनावसँगै लिएर जाने पक्षमा देखिएको छ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादु

सम्बन्धित सामग्री

काभ्रेमा ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन

काठमाडौँ,२३ माघ । यहाँको नापी कार्यालयमा सञ्चालन गरिएको ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन बनेको छ । नागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेलस्थित नापी कार्यालयले गत चैत २२ देखि डिजिटल प्रविधिको प्रयोग गर्दै ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रमअन्तर्गत डिजिटल नक्सा घरमै बसेर प्राप्त गर्न सकिने छ । तर दश महिनाको अवधिमा […]

बढ्यो सहरमा कित्ता एकीकरणको ग्राफ, जग्गा किनबेच गर्दा किन हुँदैछ कित्ता एकीकरण ?

काठमाडौः सरकारले भू-उपयोग नियमावलीमार्फत न्यूनतम आकार नै बढाइदिएपछि कित्ता एकीकरण(मर्ज) गर्ने बढेका छन्। नियमावली आउनुअघिको दुई महिनामा साबिकभन्दा हाल कायम कित्ताकाटको संख्या दोब्बर-तेब्बर हुने गर्थे। तर, जेठ मसान्तमा नियमावली सबै मालपोत कार्यालयहरुमा सर्कुलर भएसँगै असारदेखि कित्ता एकीकरण गर्ने ट्रेन्ड देखिन थालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असारयता…

२ महिनामै ३ लाख कित्ता काट

सरकारले २०७४ साउन २६ देखि कृषियोग्य जमिनमा वर्षमा एक पटकभन्दा बढी कित्ता काट गर्न रोक लगाएको छ। आवासीय जमिन भने कित्ता काट गर्न रोकिएको छैन। अंशबण्डा गर्नुपरेमा भने एक वर्षमा एक पटकभन्दा बढी कित्ता काट गर्न सकिने व्यवस्था छ।...

बुद्धभुमि नेपाल हाइड्रोपावरले ७ लाख कित्ता आईपीओ जारी गर्दै

काठमाडौं, ३ असोज । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले ८ करोड बराबरको ८ लाख कित्ता आईपिओ जारी गर्ने भएको छ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको हो । कुल कित्ता मध्ये १६ हजार कित्ता कर्मचारी, ४० हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन […]

नेपाल भन्छन, ओलीसँगको कित्ता ‘क्लियर’ भयो

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो कित्ता क्लियर भएको बताएका छन्। चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा उनले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरुसँग चुनावी तालमेल गर्न तयार रहेको बताए। उनले भने,‘चाहे वार्तामा जुट्नुभएका कमरेडहरु हुनुहोस्। सबै मिलेर हामी एकतावद्ध भएर जाने कोसिसमा छौँ। अब केपीको कित्ता एकातिर भएको छ र अर्को क्रान्तिकारी कित्ता अर्कोतिर भएको छ।’

एभरेष्ट बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं, २९ साउन । एभरेष्ट बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले साउन २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले जारी गर्ने कुल कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १२ लाख […]

मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ निष्कासन

काठमाडौँ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमुल्यका साधारण शेयर निष्कासन गरेको जनाएको छ । कम्पनीले कुल कित्ता मध्ये १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक भोटेकोशीका वडा १ र ५, बाह्रबिसे नगरपालिकाको ५, ६, ७, ८ वडाका बासिन्दालाई छुट्टाएको […]

मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ आजदेखि

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित ६० लाख कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये, १८ लाख कित्ता सेयर सिन्धुपाल्चोकका भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिकाका स्थानीयलाई र बाँकी ४२ कित्ता सेयर जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाका स्थानीयलाई बाँडफाँड गरिनेछ।

नेकपामा तेस्राे कित्ता मेराे हाे - वामदेव गाैतम

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपामा अहिले आफ्नोसहित तीन कित्ता रहेको बताउनुभएको छ ।प्रचण्ड–नेपाल समूह र ओली समूहको कित्ता पार्टी विभाजन गराउने कित्ता भएको र आफ्नो कित्ता चाँहि मिलाउने कित्ता रहेको नेता गाैतमकाे भनाइ छ । अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने आफ्नो कित्ता भएको भन्दै उहाँले आफूलाई दशौँ हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउन आग्रह गरिरहेका बताउनुभयो ।राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चार...

वामदेवले भने–मेरो कित्ता ३ नम्बर, प्रचण्डको प्रस्ताव अस्वीकार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित बनेको अवस्थामा आफ्नो कित्ता स्पष्ट रहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘कित्ता क्लियर छ, हाम्रो पार्टीभित्र तीन नम्बर कित्ता । एक नम्बर, दुई नम्बर विभाजनतिर, तीन नम्बर कित्ता मिलाउने तिर ।’ उनले आफूले नेकपा एकता अभियान संगठित रुपमा अघि बढाउने पनि प्रतिक्रिया दिए । उनले शुक्रबार मात्रै आफ्नो प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएको उल्लेख गर्दै सो भेटमा प्रचण्डले आफू...