बढ्यो सहरमा कित्ता एकीकरणको ग्राफ, जग्गा किनबेच गर्दा किन हुँदैछ कित्ता एकीकरण ?

काठमाडौः सरकारले भू-उपयोग नियमावलीमार्फत न्यूनतम आकार नै बढाइदिएपछि कित्ता एकीकरण(मर्ज) गर्ने बढेका छन्। नियमावली आउनुअघिको दुई महिनामा साबिकभन्दा हाल कायम कित्ताकाटको संख्या दोब्बर-तेब्बर हुने गर्थे। तर, जेठ मसान्तमा नियमावली सबै मालपोत कार्यालयहरुमा सर्कुलर भएसँगै असारदेखि कित्ता एकीकरण गर्ने ट्रेन्ड देखिन थालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असारयता…