२ महिनामै ३ लाख कित्ता काट

सरकारले २०७४ साउन २६ देखि कृषियोग्य जमिनमा वर्षमा एक पटकभन्दा बढी कित्ता काट गर्न रोक लगाएको छ। आवासीय जमिन भने कित्ता काट गर्न रोकिएको छैन। अंशबण्डा गर्नुपरेमा भने एक वर्षमा एक पटकभन्दा बढी कित्ता काट गर्न सकिने व्यवस्था छ।...

सम्बन्धित सामग्री

जग्गा वर्गीकरण नहुँदा रजिष्ट्रेशनको काममा कम

काठमाडौँ,२३ भदौ । कृषि र गैरकृषि जग्गा स्थानीय तहले वर्गीकरण गर्न नसकेकाले मालपोत कार्यालयमा जग्गा रजिष्ट्रेशनको काममा कमी आएको छ । भू–उपयोग नियमावलीअनुसार स्थानीय तहमा निर्माण भएको स्थानीय भू–उपयोग परिषद्ले समयमै आफ्ना काम नगरेकाले सो समस्या देखिएको भूमि सुधार तथा मालपोत कार्यालय मोरङका प्रमुख दिपक कोइरालाले जानकारी दिए । कित्ता काट नहुँदा र ससिम जग्गा […]

विद्यालयको जग्गा व्यक्तिको नाममा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५, सछिपोखरीस्थित रोसाभञ्ज्याङ प्राविको जग्गा व्यक्तिको नाममा रहेको खुलेको छ । जग्गा धनीले अर्कै ठाउँको जग्गा विद्यालयलाई पास गरिदिएपछि विद्यालयको जग्गा चाहिँ व्यक्तिकै नाममा रहेको पाइएको हो । रोसाभञ्ज्याङ प्रावि वि.सं. २०४५ मा स्थापना भएको हो । स्थानीय ओमबहादुर थापा (राजन) ले निःशुल्क उपलब्ध गराएको एक रोपनी जग्गामा भवन निर्माण गरेर विद्यालय सञ्चालन हुँदै आएको थियो । २०७२ जेठ २८ गते जग्गा पास गरियो तर कित्ता नम्बर १७ बाट कित्ताकाट गरेर पास गर्नुपर्नेमा कित्ता नम्बर १५ बाट कित्ता काट गरेर विद्यालयको नाममा पास गरिएको खुलेको हो ।

हेटौँडामा जग्गा कित्ताकाट गर्न रोक

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले जग्गाको कित्ताकाट गर्न रोक लगाउने निर्णय गरेको छ।सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रको जग्गा कित्ताकाटमा रोक लगाउने निर्णय गरेको हो।उपमहानगरपालिकामा जग्गाको वर्गीकरणपछि मात्र कित्ता काट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए।उनले खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कित्ताकाटमा रोक लगाउने निर्णय गरेको बताए। न्यौपानेका अनुसार उपमहानगरपालिक

जग्गा कित्ताकाटमा रोक लगाउने हेटौँडा उपमहानगरपालिकाको निर्णय

हेटौँडा उपमहानगरपालिकाले जग्गाको कित्ताकाटमा रोक लगाउने भएको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रको जग्गाको कित्ता काटमा रोक लगाउने निर्णय गरेको हो । उपमहानगरपालिका क्षेत्रको खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कित्ता काटमा रोक लगाउने निर्णय गरेको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।उपमहानगरपालिकाले जग्गाको वर्गीकरणपछि मात्र कित्ता काट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको उनले बताए । त्यस्तै उपमहानगरपाल

जमिन एकको कित्ताकाट हुँदा अर्कैको

सञ्जय कार्की, रौतहट ।  नापी कार्यालयका कर्मचारीको संलग्नतामा स्थानीय एक जग्गाधनीको जमिन बाट अर्कोको नाममा कित्ताकाट गरिदिएको पाइएको छ । आफ्नो नामको जमिन बाट अर्कोको नाममा कित्ता काट भएपछि संशोधन को लागि नापी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिँदा समेत बेवास्ता गरेको गुनासो पीडितको रहेको छ । साबिक हथियाई गाबिस वडा नम्बर ६ हाल कटहरिया नगरपालिका वडा […]

घरजग्गा व्यवसायी आन्दोलित

मोरङका घर जग्गा व्यवसायीहरुले चरणबद्ध आन्दोलन सुरू गरेका छन्। सरकारले कृषि योग्य जमिनको कित्ता काट खोल्न गरेको निर्णय मालपोत र नापी कार्यालयहरूले कार्यान्वयन नगरेको अरोप लगाउदै व्यवसायीहरूले आन्दोलन सुरु गरेका हुन्।

https://www.onlinekhabar.com/2020/07/881093

२८ असार, पोखरा । गण्डकी प्रदेशका जग्गा तथा आवास विकास संघले रोकिएको जग्गा कित्ता काट फुकुवा गर्न माग गरेका छन् । संघले आइतबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अर्बौं बराबरको लगानी डुब्ने खतरामा रहेकाले कित्ता …

मुआब्जा पाएको दशक बितेपनि जग्गाधनीले पाएनन् लालपुर्जा

मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका साविकको बह्मतोला गाविस–६ गडतोलाका स्थानीय नरबहादुुर रौलेले साँफे–मार्तडी राजमार्ग सडकमा परेको जग्गाको कित्ता काट गर्न...

मुआब्जा पाएको दशक बितेपनि जग्गाधनीले पाएनन् लालपुर्जा

बाजुराको बूढीगङ्गा नगरपालिका साविकको बह्मतोला गाविस–६ गडतोलाका स्थानीय नरबहादुुर रौलेले साँफे–मार्तडी राजमार्ग सडकमा परेको जग्गाको कित्ता काट गर्न सडक डिभिजन कार्यालयलाई दिएको पूर्जा अझै नपाएको बताउनुभयो । सडक क्षेत्रमा परेका व्यक्तिलाई मुआब्जा दिन र सो ठाउँमा काटिएको जग्गा जग्गाधनी पुर्जाबाट हटाएपछि फिर्ता दिने गरी लिएको पुर्जा एक दशक बितिसक्दा पनि फिर्ता नदिएको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सडक क्षेत्रमा परेको जग्गाको कित्ताकाटका लागि दिएकाले जग्गाधनी पुर्जा एक दशकदेखि पाएको छैन ।”