फौजी र निजामतिको जस्तै अब शिक्षकलाई पनि बेग्लै अस्पताल

काठमाडौं । सैनिक, प्रहरी र निजामति कर्मचारीको जस्तै अब शिक्षकहरुको लागि पनि बेग्लै अस्पताल बन्ने भएको छ । सरकारले शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँमा जग्गा खोज्न समिति गठन गरेको छ । शिक्षा मन्त्रालयले जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले उपयुक्त […]

सम्बन्धित सामग्री

नपढाउने शिक्षकलाई कारबाही हुने

नपढाउने शिक्षकलाई कारबाही हुने भएको छ।दैलेखको नारायण नगरपालिकाले आफ्नो कर्तव्य पुरा नगर्ने (नपढाउने) शिक्षकलाई कारबाही गर्ने भएको हो।...

नपढाउने शिक्षकलाई कारबाही हुने

नपढाउने शिक्षकलाई कारबाही हुने भएको छ।दैलेखको नारायण नगरपालिकाले आफ्नो कर्तव्य पुरा नगर्ने (नपढाउने) शिक्षकलाई कारबाही गर्ने भएको हो।...

शिक्षकलाई ऋण

काठमाडौं, २१ चैत । बागलुङको जैमिनी नगरपालिकाको शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म सञ्चालन गरेको विज्ञ सम्मेलनको समापनपछि घोषणापत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना गरी शिक्षकलाई आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउने निर्णय गरेको छ । शिक्षकले शिक्षण […]

शिक्षकलाई सेवाकालीन तालिम

ताप्लेजुङको फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाका १२ विद्यालयका २० जना शिक्षकलाई पेसागत विकाससम्बन्धी सेवाकालीन (टिपिडी) तालिम दिन सुरु गरिएको छ।...

शिक्षकलाई सेवाकालीन तालिम

ताप्लेजुङको फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाका १२ विद्यालयका २० जना शिक्षकलाई पेसागत विकाससम्बन्धी सेवाकालीन (टिपिडी) तालिम दिन सुरु गरिएको छ।...

शिक्षकलाई पढाउँदै मिर्गौला विशेषज्ञ डा.श्रेष्ठ

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला विशेषज्ञ डा. कल्पनाकुमारी श्रेष्ठले शिक्षकलाई पढाउँदै आएकी छन् । शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत घर घरमा जनचेतना पुगोस् भन्ने हेतुले चन्द्रकोट गाउँपालिकाका शिक्षकलाई अङ्ग दानसम्बन्धी जानकारी गराएकी हुन् ।गाउँपालिकाको बृहत् निःशुल्क स्वास्थ्य शिविरको लागि शान्तिपुरमा आएकी डा. श्रेष्ठले गाउँपालिकाका–१२ विद्यालयका १७ शिक्षकलाई मिर्गौला रोगसँगै अङ्ग दानसम्बन्धी जानकारी दिइन् । उनले मिर्गौलाको निःशुल्क डायलाइसिस र निःश

मन्दिरको भेटीबाट शिक्षकलाई तलब

भीमदत्त नगरपालिका ९ ब्रह्मदेबमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ।  विद्यालयसँग आन्तरिक आम्दानीको स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब...

शिक्षकलाई नियम विपरीत शाखा प्रमुख

नारायण नगरपालिका दैलेखले शिक्षकलाई नगर शिक्षा शाखाको जिम्मेवारी दिएको खुलेको छ।

विद्यालयका सबै शिक्षकलाई ल्यापटप

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको रु छ लाख ५० हजार बजेटबाट शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो । विनियोजित रकमबाट प्रति शिक्षकलाई ७० प्रतिशत र शिक्षकको तर्फबाट ३० प्रतिशत बेहोर्ने गरी १५ शिक्षकलाई एक–एक थान […]

‘इसिइडी’ शिक्षकलाई आठ हजार थप

काठमाडौं, १४ बैशाख । उपमहानगरपालिकाले बालविकास केन्द्र (इसिइडी)मा कार्यरत शिक्षकलाई सरकारले उपलब्ध गराएको पारिश्रमिकमा मासिक रु साढे सात हजार थप गर्ने निर्णय गरेको छ । उपमहानगरको सोमबारको कार्यपालिका बैठकले इसिडीमा कार्यरत शिक्षकलाई मासिक रु सात हजार ४४० थपेर दिने निर्णय गरेको हो । सरकारले इसिडीमा कार्यरत शिक्षक तथा सहयोगी कार्यकर्तालाई मासिक रु छ हजार पारिश्रमिक […]