चाडपर्वको बेलामा दुर्घटना न्यूनीकरण तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिनेगरी सरकारले समिति गठन गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको...