मामा–भाञ्जाको जोडी – गोविन्दा र कृष्ण अभिषेकबीचको झगडा छिट्टै मिल्ला जस्तो छैन । यी दुईबीच झगडा भएको पनि तीन वर्ष बितिसकेको छ र उनीहरुले अहिलेसम्म आफ्नो मतभेद सुल्झाएका छैनन् । हालै कृष्णाले ‘द कपिल शर्मा शो’ को आउँदो श्रृङ्खलाको छायांकन गर्न अस्वीकार गरेका छन्, जसमा गोविन्दा र उनकी श्रीमती सुनिता आहूजा सेलिब्रेटी गेस्टको रुपमा समावेश हुँदैछन् । कृष्णाले आफ्ना मामा समावेश हुन लागेको श्रृङ्खलामा प्रस्तुति दिन अस्विकार गरेको यो दोस्रो घटना हो । अघिल्लो वर्ष नोभेम्बरमा