काठमाडौं-५ मा ईश्वर पोखरेलको विजय यात्रामा लाग्न सक्छ ब्रेक

अहिलेसम्म व्यक्त मत, मौन रहन चाहने मतदाताको पृष्ठभूमि आकलन गर्दा नेपाली कांग्रेस उम्मेदवार प्रदीप पौडेल एमाले उम्मेदवार ईश्वर पोखरेलभन्दा अगाडि देखिन्छन् ।

सम्बन्धित सामग्री

काठमाडौं ५ मा ईश्वर पोखरेल ३६ सय मतले पछि

काठमाडौं । काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् । ३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६ सय मत प्राप्त गरेका छन् । मतगणना सुरु भएसँगै पौडेले अग्रता लिएका थिए । The post काठमाडौं ५ मा ईश्वर पोखरेल ३६ सय मतले पछि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं ५ मा ईश्वर पोखरेल ३६ सय मतले पछि

काठमाडौं। काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् । ३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६ सय मत प्राप्त गरेका छन् । मतगणना सुरु भएसँगै पौडेले अग्रता लिएका थिए ।   […]

काठमाडौं-५ मा प्रदीप पौडेलको अग्रता फराकिलो, ईश्वर पोखरेल १२०७ मतले पछि

काठमाडौं, ५ मंसिर। काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता फराकिलो बनाएका छन् । उनले ३४२५ मत ल्याएर एमालेका ईश्वर पोखरेललाई पछि पारेका छन् । पोखरेलले २२१८ मत ल्याएका छन् । पौडेल र पोखरेलबीच १२०७ को मतान्तर छ । यो क्षेत्रमा पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन । ०७४ मा इश्वर पोखरेल विजयी […]

काठमाडौं-५ मा प्रदिप पौडेलको अग्रता कायमै, ईश्वर पोखरेल ६ सय मतले पछि

काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदिप पौडेलको अग्रता कायमै छ । सुरुवातदेखि नै उनको अग्रता रहेको छ । प्रदिपले १९६२ मत ल्याउँदा एमालेका ईश्वर पोखरेलले १३१६ मत प्राप्त गरेका छन् । पोखरेल पौडेलभन्दा ६४६ मतले पछि छन् । यो क्षेत्रमा पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

काठमाडौं ५ मा प्रदीप पौडेलको निरन्तर अग्रता, पछ्याउँदै ईश्वर पोखरेल

काठमाडौं : काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम गरेका छन्। सुरुवाती मतगणनाबाट उनले निरन्तर अग्रता कायम गर्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछ्याउँदै छन्। ९०० मत गनिसक्दा पौडेलको पक्षमा २४२ मत खसेको छ। यसैगरि पोखरेलले २१० मत पाएका छन्। यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु रञ्जु दर्शना, श्री गुरुङ, प्रणयशम्शेर…

काठमाडौं ५ मा मतगणना शुरु

काठमाडौं : काठमाडौं ५ मा मतगणना शुरु भएको छ। बसुन्धरास्थित त्रिसमाज भवनमा मतगणना थालिएको हो। काठमाडौं ५ मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशम्शेर राणा, स्वतन्त्रबाट रञ्जु दर्शना, श्री गुरुङ, हेमराज थापालगायत प्रतिस्पर्धामा छन्।

काठमाडौं ५ मा मतगणनाबारे विवाद, दिउँसो १ बजे सुरु हुने

काठमाडौंं क्षेत्र नम्बर ५ मा मतगणना प्रक्रियाबारे दलका प्रतिनिधिहरूबीच विवाद भएको छ । विवाद मिलेपछि दिउँसो १ बजेदेखि मतगणना हुने भएको निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र विवेकशील अभियानकी रञ्जु दर्शना मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

काठमाडौं–५ मा ग्राउण्ड जिरो : ईश्वर पोखरेल ढुक्क, प्रदीपलाई एमालेकै भर

काठमाडौं : काठमाडौं–५ को प्रतिनिधिसभा निर्वाचन रोचक बन्दैछ। नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन्। २०५६ सालदेखि काठमाडौंमा ५ मा निर्वाचन लड्दै आएका पोखरेल तेस्रो जितको खोजीमा छन् भने प्रतिनिधिसभामा पहिलोपटक निर्वाचनमा होमिएका पौडेल गठबन्धनको आडमा संसदको ढोका खोल्ने दाउमा छन्। पोखरेलले २०५६ मा पहिलोपटक चुनाव जितेपनि २०६५ र ०७० सालको निर्वाचनमा हार व्यहोरे। उनी नेपाली कांग्रेसका नेता नरहरी आच

गठबन्धन सरकारले ओम्नीको छानबिन गरेर देखाओस्ः ईश्वर पोखरेल

काठमाडौं, ८ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं ५ का उम्मेदवार ईश्वर पोखरेलले जनतासँगको अटुट सम्बन्धका कारण आफ्नो जित पक्का भएको बताएका छन् । ‘म जनताले बुझेको र माटोले चिनेको नेता हुँ । २०५६ मा मनमोहन अधिकारी बितेपछि म राष्ट्रिय सभामा ६ वर्षको कार्यकाल हुँदाहुँदै दुई वर्षमै निर्वाचनमा होमिएँ र जितेँ । त्यसयता […]