काठमाडौं, ८ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं ५ का उम्मेदवार ईश्वर पोखरेलले जनतासँगको अटुट सम्बन्धका कारण आफ्नो जित पक्का भएको बताएका छन् । ‘म जनताले बुझेको र माटोले चिनेको नेता हुँ । २०५६ मा मनमोहन अधिकारी बितेपछि म राष्ट्रिय सभामा ६ वर्षको कार्यकाल हुँदाहुँदै दुई वर्षमै निर्वाचनमा होमिएँ र जितेँ । त्यसयता […]