फिनल्याण्डले सहयोग गरेको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

न्युज अफ नेपाल, काठमाडौँ । कोरोना महामारीको दोस्रो संक्रमणविरुद्ध लड्न फिनल्याण्ड सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार फिनल्याण्डले सहयोग गरेको ३ लाख ५० हजार थान एफएफपीटु मास्क, एक लाख थान केएन ९५ मास्क, २ लाख ३२ हजार थान ग्लोभ्स, ३० हजार थान गाउन्स, २४ लाख ९८ हजार फेसमास्क […]

सम्बन्धित सामग्री

नेपाललाई भारतद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । भारतले नेपालको भूकम्प पीडितका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । भूकम्प पीडितका लागि यसअघि बिभिन्न सामाग्री सहयोग गरेको भारतले चौथो चरणको राहत सामाग्री अन्तरगत औषधी, उपकरणहरु सहयोग गरेको हो । भारत सरकारले पठाएको ति स्वास्थ्य सामाग्री काठमाडौं स्थित भारतीय दुतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । यस अघि नै भारतले नेपाललाई ३४ […] The post नेपाललाई भारतद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सोलुखुम्बुमा स्वास्थ्य सामाग्री सहयोग

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई गैरसरकारी संस्थाले १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । फाउन्डेसन फर इन्टरनेश्नल डेब्लोमेन्ट पब्लिक रिलिफ काठमाडौंले पालिकाका ६ वटा स्वास्थ्य संस्थाहरूलाई करिब १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको हो । उक्त जापानिज संस्थाले वडा नम्बर १, ४ र ५ को प्रत्येक स्वास्थ्य चौकीलाई […]

जर्मनीद्वारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौँ– जर्मनीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडालाई मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि जर्मनीका राजदुत डा. थोमस प्रीन्जले आपतकालीन सहायता परियोजना अन्तरगतको सामग्रीहरु हस्तान्तरण गरे । यसअघि प्राप्त स्वास्थ्य सामग्री बाहेक १७ थान भेन्टीलेटर,१० लाख थान के ९५ सर्जिकल माक्स, २ करोड २६ लाख थान माक्स […]

कर्णाली अस्पतालाई साढे ६ लाखको स्वास्थ्य सामाग्री

कोभिड १९ प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो।...

स्वयंसेवकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

महामारी नियन्त्रण, रोकथाम, उपचार र शव व्यवस्थापनमा सहयोग गर्दै आएका नेपाली कांग्रेस निकटका तरुणदल, महिला संघ, नेविसंघलगायतका भ्रातृसंस्थाका स्वयंसेवकलाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो।...

माओवादी केन्द्रद्वारा सातै प्रदेशलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सातवटा प्रदेशहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। पेरिस डाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। माओवादीले अक्सिमिटर, पीपीइ सेट, अक्सिजन सिलिन्डर, अक्सिजन जेनरेटर, मास्क लगायतका स्वास्थ्य समाग्री सहयोग गरेको हो। यी स्वास्थ्य सामाग्री जुटाउन माओवादीलाई चीन…

दक्षिण कोरियाद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

दक्षिण कोरियाले नेपाललाई २ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरिया सरकारले शुक्रबार स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत २ लाख अमेरिकी डलर बरावरको १७७६० आरटी पीसीआर टेस्ट किटको सेट प्रदान गरेको हो। नेपालका लागी कोरियाली राजदूत  पार्क छोङ सुकले  किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका थिए।हस्त

हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

हेटौंडा : राष्ट्रिय महिला अधिकार दिवस २०७८ को अवसरमा लैगिंक समानताको लागि पुरुष सहभागिता संजाल (मेन ईगेज एलायन्स) मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। कोभिड १९ संक्रमण फैलिरहेको अवस्थामा हिंसा पिडित महिला, गर्भवती र सुत्केरी महिला, अपाङ्गता र विपन्न वर्गलाई लक्षित गरि स्वास्थ्य सामाग्री…

स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामाग्री आइपुग्ने

स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईँमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको जानकारी दिइन् । राजदूत क्यापिलरका अनुसार, स्वीजरल्याण्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो । स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो

नाडाले एपीएफ अस्पताललाई दियो स्वास्थ्य सामाग्री

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले एपीएफ अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणमा सहयोग गर्ने लक्ष्यसहित अस्पताललाई स्वास्थ्य सामाग्री दिएको हो। अस्पताललाई नाडाले स्लीपर ५० थान, थर्मोसल ब्वाइलेट ५० थान, बेड सिट ५० थान, टावेल ५० थान र मास्क ५ हजार वटा दिएको छ।