रगत चाहिए स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै भर !

–मिमबहादुर रावल, मान्म, २ साउन: जिल्ला अस्पता कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त सङ्कलनमा समस्या भएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष मात्रै २०० युनिट रगत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले […]

सम्बन्धित सामग्री

हेटौंडामा डेंगुका बिरामी बढे, लार्भा नष्ट गर्ने अभियान तीव्र

’पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा डेंगुको संक्रमण बढेको पाएपछि हामीले रोग नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरिरहेका छौं’, लामाले भनिन्, ‘यो अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र विभिन्न सरोकारवाला निकायले सक्रियतापूर्व...

स्वास्थ्यकर्मी संघको स्थापना दिवसका अवसरमा १५ हजार मास्क र ५०० स्यानिटाइजर वितरण

३१ औं स्थापना दिवसको अवसरमा संघले सुरक्षाकर्मी तथा सफाइकर्मीहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ।

कञ्चनपुरमा नौ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

यहाँ कोरोना विरुद्धको खोप अभियान थालिएको सात महिना पुगिसक्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायत लक्षित वर्गका ४१ हजार ७१० जनाले मात्रै पूर्ण खोप लगाएका छन्।

फ्रन्टलाइनमा खटिनेलाई प्रोत्साहन रकम विनियोजन

अग्रपंतिमा खटिन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप गण्डकी प्रदेशको अर्थ मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।गण्डकी प्रदेशका नवनियुक्त अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले पदभार ग्रहण गर्दै कोभिड–१९ सँग सामना गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप एक करोड रुपैयाँ विनियोजन गरेका हुन् ।मन्त्री बरालले सरकार जति सक्दो छिटो कोरोनाको खोप […]

गण्डकीमा मन्त्रीमण्डलले पूर्णता पायो, अग्रपंक्तिमा खटिनेलाई एक करोड विनियोजन

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीको प्रोत्साहनस्वरुप गण्डकी प्रदेशको अर्थ मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेशका नवनियुक्त अर्थमन्त्री रामजी प्रसाद बरालले शुक्रबार शपथसहित पदभार ग्रहण गर्दै कोभिड १९ सँग सामना गर्न विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रभाव अझै पनि गण्डकी प्रदेश तथा नेपालमा पनि रहेकोले त्यसको विरुद्ध अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र […]

बाँकेमा शुक्रबार कोरोनाको दोस्रो डोज लगाइँदै

काठमाडौं । पहिलो प्राथमिकतामा परी कोरोनाको पहिलो खोप लगाइसकेका र दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई भोलीबाट खोप लगाउने भन्दै नेपालगन्ज उपमहानगरपालिकाले आज सुचना प्रकशन गरेको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि र कर्मचारीहरुले असार ४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप लगाइने भएको हो।

स्वास्थ्यकर्मीमाथि हातपात भएको भेरी अस्पतालमा सुरक्षाकर्मी थप

बाँके : स्वास्थ्यकर्मीमाथि हातपात र आक्रमण भएको भेरी अस्पतालमा प्रहरीले सुरक्षा बढाएको छ। महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमणले उनीहरूको मनोबल खस्किने चिन्ता र सुरक्षा चासोका कारण प्रहरी सुरक्षा थप गरिएको हो।बाँके प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानाले अस्पतालमा थप सुरक्षा आवश्यक देखिएकाले सोही अनुसार व्यवस्था मिलाइएको बताए। उनका अनुसार महामारीको अवस्था सामान्य रूपमा नआएसम्म प्रहरी सुरक्षा राखिने बताए। प्रहरी बाहेक निजी सुरक्षाक

लुम्बिनीमा ८४ प्रतिशतले मात्रै लगाए कोरोना खोप

लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । १४ देखि १८ माघसम्म प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक र सुरक्षाकर्मी गरी २८ हजार ९ सय ४१ ले कोभिडविरुद्धको खोप लगाएका हुन्

पहिलो चरणको खोप अभियान तीन दिनमा पुरा हुने, हालसम्म कतिले पाए खोप?

उनले स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयं सेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, अन्तराष्ट्रिय नाकामा  कार्यरत कर्मचारी, वृद्धाआश्रममा बस्ने व्यक्तिहरुलाई  पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले खोप अभियान सुरु गरेको थियो।