काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस (कोभिड–१९) सिनयन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको आवश्यक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै कोभिड १९ बाट उत्पन्न असरको सम्बोधन गर्न र नागरिकमाथि दुर्व्यवहार नगर्नसमेत भनेको छ । आयोगले आफ्नो केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयले गरेको अनुगमनका क्रममा आईसीयू […]