स्वास्थ्यकर्मी संघको स्थापना दिवसका अवसरमा १५ हजार मास्क र ५०० स्यानिटाइजर वितरण

३१ औं स्थापना दिवसको अवसरमा संघले सुरक्षाकर्मी तथा सफाइकर्मीहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ।

सम्बन्धित सामग्री

रुकुमपूर्वमा प्रहरीद्धारा मास्क वितरण अभियान

रुकुमपूर्व – जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले मास्क वितरण अभियान सुरु गरेको छ । बजार, बाटोमा मास्क नलगाई हिँड्ने सर्वसाधरणलाई मास्क वितरण गरेको हो । कोभिड–१९सङ्क्रमणलाई नियन्त्रण गर्न मास्क वितरण अभियान थालेको प्रनाउ श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार सदरमुकाम रुकुमकोटमा एक हजार मास्क वितरण गरिएको छ भने अन्य ठाउँमा प्रहरी युनिटमार्फत मास्क वितरण गरिने छ। […]

‘सानो पाइला’ले एक लाख मास्क वितरण गर्ने

१४ असोज, वीरगञ्ज । ‘नेपाल मास्क अभियान’का लागि सानो पाइला नामक गैरसरकारी संस्थाले एक लाख मास्क वितरण गर्ने घोषणा गरेको छ । मास्क प्रयोग बढाउन सरकारले शुरु गरेको ‘नेपाल मास्क अभियान’मा ऐक्यबद्धता जनाउँदै सानो पाइलाले एक लाख मास्क वितरण गर्ने घोषणा गरेको हो । संस्थाका संस्थापक कञ्चन झाले भने, ‘आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित […]

प्रहरीद्वारा नौ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण

नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ। प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो।

सिरहामा सेनाद्वारा ५ हजार मास्क वितरण

स्थानीयमा मास्क लगाउनुपर्छ भन्ने जनचेतना जगाउँदै मास्क लगाउन प्रोत्साहन गर्ने उदेश्यले मास्क वितरण गरिएको थापाले जानकारी दिनुभयो ।

मास्क नलगाए सर्वसाधारणलाई मास्क वितरण गरिँदै

हुम्लाको सदरमुकाम सिमकोट बजारमा ‘योगदान राष्ट्रका लागि’ हुम्लाद्वारा मास्क वितरण । सोही अभियानकर्मीद्वारा बजार क्षेत्रमा मास्क नलगाएकाहरूलाई मास्क वितरण गरिँदै ।

आठ लाख ५६ हजारलाई मास्क वितरण

दोस्रो लहरको कोरोनापछि केही समय अभियान प्रभावकारी नभए पनि अहिले सङ्क्रमणमा बढोत्तरी भएसँगै प्रहरीले पुनः मास्क वितरण थालेको छ। ‘तपार्ईंको मास्क खोइ’ अभियानमार्फत् प्रहरीले आज पनि २१ हजार ६५६ लाई मास्क वितरण गरेको छ।

परीक्षार्थीलाई मास्क वितरण

पब्लिक युथ क्याम्पसमा नेविसंघ पब्लिक युथ इकाइले परीक्षार्थीलाई मास्क वितरण गरेको छ

नेता पौडेलद्वारा ५० हजार मास्क वितरण

दमौली, २९ जेठ: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना महामारीमा मास्क अभियान सञ्चालन गरेका छन् । तनहुँ जिल्लाका ग्रामीण भेगसम्म मास्क वितरण गर्ने अभियान बमोजिम पौडेलले मास्क अभियान सञ्चालन गरेका हुन् । अभियान अन्तर्गत केन्द्रीय सदस्य पौडेलले शुक्रबार तनहुँका दश वटै पालिकाका तरुण समितिलाई ५० हजार थान मास्क वितरण गरेका छन् । चार नगरपालिका […]

सर्वसाधारणलाई मास्क तथा साबुन वितरण

कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरबाट बच्न काठमाडौं क्षेत्र नं ८ मा निःशुल्क मास्क वितरण सुरु गरेको छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको हो ।कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका […]

ललितपुर महानगरद्वारा निः शुल्क मास्क वितरण

ललितपुर महानगरपालिकामा ‘मास्क लगाऔँ, आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्दै निःशुल्क मास्क वितरण सुरु भएको छ ।