कलाकार एकारामको सम्झनामा बालवाङ्मयको स्मृतिसंग्रह

काठमाडौं : बालवाङ्मय तथा अनुसन्धान केन्द्रले दिवंगत कलाकार एकाराम सिंको पहिलो पुण्यतिथिमा उनको योगदानको सम्झना गरेको छ। केन्द्रका तत्कालीन महासचिवसमेत उनको कोरोनाका कारण गत जेठ २४ गते निधन भएको थियो। कार्यक्रममा उनको स्मृतिमा केन्द्रले प्रकाशन गरेको "एकाराम स्मृति" पुस्तकको विमोचनसमेत गरियो। स्मृतिसंग्रहमा १३ स्मरण लेखहरु रहेका छन्। सोमवार भृकुटीमण्डपस्थित काठमाडौं…

सम्बन्धित सामग्री

वरिष्ठ कलाकार चराविज्ञ हेम पौड्याल अब सम्झनामा मात्रै

वरिष्ठ कलाकार तथा चराविज्ञ हेम पौडेलेको निधन भएको छ। मुटु तथा मृगौला रोगले पीडित पौडेलको बुधबार गंगालाल अस्पताल मृत्यु भएको हो।...

वरिष्ठ कलाकार चराविज्ञ हेम पौड्याल अब सम्झनामा मात्रै

वरिष्ठ कलाकार तथा चराविज्ञ हेम पौडेलेको निधन भएको छ। मुटु तथा मृगौला रोगले पीडित पौडेलको बुधबार गंगालाल अस्पताल मृत्यु भएको हो।...

संगीतकार रविन तामाङको सम्झनामा ‘रविन एण्ड द न्यू रिभोलुसन’ले कन्सर्ट गर्ने

काठमाडौं- दिवंगत कलाकार, संगीतकार तथा गायक रविन तामाङको सम्झनामा रविनको व्याण्ड ‘रविन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रविनको निधनपछि व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ […]

रविन तामाङको सम्झनामा कन्सर्ट

काठमाडौं । रविनको ब्यान्ड ‘रविन एन्ड द न्यु रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । दिवंगत कलाकार, संगीतकार तथा गायक रविन तामाङको सम्झनामा यो प्रस्तुति गर्न लागेको हो । गायक रविनको निधनपछि ब्यान्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति गर्न लागेको आयोजक पक्षले जनाएको छ । गायक रविनको गत जुलाई ४ […] The post रविन तामाङको सम्झनामा कन्सर्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कलाकार डीसीद्वारा वन कार्यालयका लागि जग्गादान

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ७ का कलाकार तथा समाजसेवी वीरेन्द्र डीसीले बिकट राक्सिराङ गाउँपालिका ५ मा आफ्नो स्वामित्वमा रहेको जग्गा नेपाल सरकारलाई दान गरेका छन्। सबडिभिजन वन कार्यालय राक्सिराङको कार्यालय भवन निर्माणका लागि २ कट्ठा जग्गादान गरिएको नायक डीसीले बताए। बुबा ज्ञानबहादुर र आमा धनलक्ष्मीको सम्झनामा जग्गादान गरेको हुँ, डीसीले भने। फिल्ममा अभिनयसँगै समाजसेवामा […]

बौद्ध स्तूपामा मैनबत्ती प्रज्ज्वलन गर्दै सेलिब्रिटीले सम्झिए सारुकलाई

काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारको १३ औं दिनको पुण्यतिथिमा सेलिब्रिटी र फ्यानले उनलाई सम्झिएका छन् । उनको सम्झनामा बुधबार बेलुका बौद्धनाथ स्तुपामा मैनबत्ती प्रज्वलन गरियो, जहाँ उनको परिवार, कलाकार र सर्वसाधारणले सारुकलाई सम्झिंदै श्रद्धासुमन व्यक्त गरे । उनका बुवाआमा, कलाकारहरु रेनशा बान्तवा राई, साम्राज्ञी शाह, बेनिशा हमाल, सुष्मा कार्की, नितेशजंग कुँवर, मलिना जोशी, श्रद्धा […]

कलाकार रामचन्द्र अधिकारीलाई विष्णुभक्त रङ्गकर्मी सम्मान

काठमाडौँ । वरिष्ठ रङ्गकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको सम्झनामा स्थापित २५ हजार नगद राशिको ‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ वरिष्ठ कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा शनिवार आयोजित स्मृति सभा कार्यक्रममा

भोलाको सम्झनामा ‘इरफान’ : सरल स्वभावका दमदार कलाकार

काठमाडौँ- बलिउडमा अभिनेता इरफान खानले संसार छाडेको दुई वर्ष बितिसकेको छ । यद्यपि उनका कामले अझै पनि चर्चा पाउने गरेका छन् । ५४ वर्षको उमेरमा इरफानले सन् २०२० को अप्रिल २९ मा संसार छाडे । जीवन्त अभिनय गर्ने कलाकारमा पर्ने उनी फिल्म र थियटरका चम्किला तारा थिए । बलिउड हुँदै हलिउडसम्मको फिल्ममा काम गरेका इरफानले […]

दिवंगत पिताको सम्झनामा आमेशको ‘बाबा’

कलाकार आमेष भण्डारीले आफ्ना दिवंगत पिताको संझनामा ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका छन् । बुबाको मुख हेर्ने दिन पारेर उनले आफ्नै स्वर, शब्द तथा संगीतमा यो गीत सार्वजनिक गरेका हुन् । यसै बर्ष आमेषको पिताको निधन भएको थियो । पिताको हौसला, प्रेरणा र साथले नै आमेष कला क्षेत्रमा प्रवेश गरेका थिए । पिताको निधन भएपछि […]

सन्त कुमारको सम्झनामा इनासले गायन तथा नृत्य प्रतियोगिता गर्ने

वार्सिलोना । स्वर्गीय सन्तकुमार थापा मगरको सम्झनामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले ‘दोश्रो इनास अनलाइन गायन तथा नृत्य प्रतियोगिता’ गर्ने भएको छ। इनास युरोपका संयोजकसमेत रहेका स्वर्गीय थापाको सम्झनामा भर्चुअल माध्यमबाट नै प्रतियोगिता हुन लागेको हो। डेनमार्कमा निवासी थापाको डेढ महिनाअघि ब्लड क्यान्सरका कारण ४१ वर्षको उमेरमानै निधन भएको थियो। कोरियोग्राफरमा नै सुन्दर भविष्य देखेका सन्त […]