कलाकार रामचन्द्र अधिकारीलाई विष्णुभक्त रङ्गकर्मी सम्मान

काठमाडौँ । वरिष्ठ रङ्गकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको सम्झनामा स्थापित २५ हजार नगद राशिको ‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ वरिष्ठ कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा शनिवार आयोजित स्मृति सभा कार्यक्रममा

सम्बन्धित सामग्री

वरिष्ठ कलाकार हरिवंश र गायक सपुतलाई प्रतिभा सम्मान

वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्।

कलाकार सरिता लामिछानेलाई सिम्पल आर्ट्स सम्मान

सिम्पल आर्ट्सले मुक्ति टेलिसिरियलबाट ख्याति कमाएकी कलाकार सरिता लामिछानेलाई सिम्पल आर्ट्स सम्मान गर्ने भएकाे छ।...

कुन्ती र शिलाबहादुरलाई अमेरिकामा सम्मान

रियल संगीतिक जोडी विशिष्ट गायिका कुन्ती मोक्तान र गायक शिलाबहादुर मोक्तान सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले भर्जिनियामा आयोजना गरेको ‘कुन्ती मोक्तान सुमधुर साँझ’ कार्यक्रममा दुबैलाई सम्मान दिइएको हो ।अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको अध्यक्ष एवम् लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, अभिनेत्री पूजा लामा, निर्देशकद्वय नविन केसी, लुना श्रेष्ठ र मेरिल्यान्ड राज्यका डेलिगेट्स ह्यारी भण्डारीले लगायतले दुबैलाई सम्मान दिएका थिए । सो अवसरमा दुबैलाई मञ्चको मानार

उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई पठाओको सम्मान

काठमाडौ । पठाओले वर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गरिएको पठाओ नेपालका निर्देशक यशु थकालीले बताए । कार्यक्रममा कलाकार दिपकराज गिरी र दिपाश्री निरौला अवार्डेड राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । एभरेस्ट इन्स्योरेन्सको तर्फबाट […]

विभिन्न स्रष्टा तथा साधकलाई सम्मान

प्रदेश नं. १ का प्रमुख परशुराम खापुङको उपस्थितिमा चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न स्रष्टा तथा साधकलाई सम्मान गरेको छ । विराटनगरस्थीत मोरङ व्यापार संघको हलमा सम्पन्न कार्यक्रममा प्रा.डा. प्रेम खत्री, प्रा.डा.माधवप्रसाद पोखरेल, कलाकार विजय थापा, समाजसेवी डा. मदन राई, बालकलाकार प्रित आचार्यलाई नगदसहित सम्मान गरेको हो । सम्मान गर्दै प्रदेश खापुङले भने, –‘अहिले देखिएको तीनपुस्तेमध्ये युवापुस्तालाई जाग्नुस्, बुबापुस्तालाई लाग्नुस् र बाजे पुस्तालाई नथाक्नुस् ।’ समाजमा रहेको कुरालाई प्रवद्र्धन तथा संरक्षण गर्न च...

पल्लसालाई विष्णुभक्त रंगकर्मी सम्मान

यस वर्षको विष्णुभक्त फुयाँल रंगकर्मी सम्मान चम्सुरीको रुपमा चर्चित कलाकार पल्पसा डंगोललाई प्रदान गरिएको छ । बिष्णु भक्त–तारादेवी स्मृति गुठीद्वारा मंगलबार आयोजित पाँचौ स्मृति सभामा डंगोललाई २० हजार नगदसहित सो सम्मान प्रदान गरिएको हो । डंगोल तीन दशकदेखि कलाकारितामा संलग्न छिन् । ५ वर्ष अघि राष्ट्रिय नाचघरमा प्रदर्शन गरिएको एक नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन भएको थियो । कलाकारितामा करिव ५ दशक बिताएका वरिष्ठ रंगकर्मी फुयाँलको स्मरण गर्दै पुरस्कार स्थ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अमेरिकामा सम्मान

अमेरिकाको मेरिल्यान्ड राज्यको विधान सभाले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । मेरिल्यान्ड राज्यको विधानसभाको तर्फबाट सांसद ह्यारी भण्डारीले उक्त सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।श्रेष्ठले नेपाल र विश्वभर छरिएर रहेका सबै नेपालीहरूलाई कलाकारिताको माध्यमबाट जनचेतना फैलाउन, सरकार तथा जिम्मेवार निकायलाई जनताको हित र पक्षका कुराहरू पुर्‍याउन अतुलनीय भूमिका निर्वाह गरेकोमा उनलाई सम्मान गरिएको भण्डारीले बताए ।उनलाई कलात्मक उत्कृष्टता र उपलब्धि मार्फत विश्वव्यापी नेपाली डायस्पोरालाई

कलाकार र पत्रकारलाई विराट म्यूजिक अवार्ड र सम्मान

अभिनेता सरोज खनाल र गायिका मञ्जु थापा ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित भएका छन् । बिहिबार साँझ बाँडिएको ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ समारोहमा खनाल र थापालाई यो सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अवार्ड संयोजक रामकाजी भूजेल ‘केवल’ लगायतले कार्यक्रममा सम्मान प

तीन स्रष्टालाई सम्मान

काठमाडौं– पाँचथर काठमाडौं कलाकार समाजले दिपावली, नेपाल संबत र आउँदै गरेको छठ तथा उधौली पर्वहरुको अवसर पारेर राजधानीमा एक कार्यक्रम गर्दै तीन स्रष्टालाई सम्मान गरेको छ । संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजसेवी रामकुमार लिङ्देन, संगीतकार गणेश गुरुङ र साहित्यकार शान्ता देवी गौतमलाई सम्मान गरेका हुन् । शर्माले कला, साहित्य, भाषा र संस्कृतिको जगेर्ना […]

कलाकार मदनकृष्ण श्रेष्ठलाई अमेरिकामा सम्मान

वाशिंटन डिसी । अमेरिका भ्रमणमा रहेका ख्यातिप्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)का तर्फबाट अमेरिकाको भर्जिनिया राज्यमा सम्मान गरिएको छ । दशैं तथा तिहारको अवसर पारी ‘बृहत् दशैं तिहार मेला २०२१’ का अवसरमा आयोजित विविध साँस्कृतिक कार्यक्रममा कलाकार श्रेष्ठलाई सम्मान गरिएको हो । इनास भर्जिनिया अध्यक्ष कलाकार राहुल केसी तेजेन्द्र, इनास अमेरिका […]