दिवंगत पिताको सम्झनामा आमेशको ‘बाबा’

कलाकार आमेष भण्डारीले आफ्ना दिवंगत पिताको संझनामा ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका छन् । बुबाको मुख हेर्ने दिन पारेर उनले आफ्नै स्वर, शब्द तथा संगीतमा यो गीत सार्वजनिक गरेका हुन् । यसै बर्ष आमेषको पिताको निधन भएको थियो । पिताको हौसला, प्रेरणा र साथले नै आमेष कला क्षेत्रमा प्रवेश गरेका थिए । पिताको निधन भएपछि […]