रविन तामाङको सम्झनामा कन्सर्ट

काठमाडौं । रविनको ब्यान्ड ‘रविन एन्ड द न्यु रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । दिवंगत कलाकार, संगीतकार तथा गायक रविन तामाङको सम्झनामा यो प्रस्तुति गर्न लागेको हो । गायक रविनको निधनपछि ब्यान्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति गर्न लागेको आयोजक पक्षले जनाएको छ । गायक रविनको गत जुलाई ४ […] The post रविन तामाङको सम्झनामा कन्सर्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

संगीतकार रविन तामाङको सम्झनामा ‘रविन एण्ड द न्यू रिभोलुसन’ले कन्सर्ट गर्ने

काठमाडौं- दिवंगत कलाकार, संगीतकार तथा गायक रविन तामाङको सम्झनामा रविनको व्याण्ड ‘रविन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रविनको निधनपछि व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ […]

नागदहमा नारायणगोपालको सम्झना

जनस्तरबाट स्वरसम्राटको उपाधि पाएका गायक एवं संगीतकार नारायण गोपालको सम्झनामा युवा गायकगायिकाहरूले कन्सर्ट गरेका छन् । अलग आर्ट हबले नागदहमा गरेको कार्यक्रममा उनीहरूले स्वरसम्राट नारायणगोपालको स्वर र संगीत रहेका विभिन्न गीत प्रस्तुत गरे ।