कलाकार डीसीद्वारा वन कार्यालयका लागि जग्गादान

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ७ का कलाकार तथा समाजसेवी वीरेन्द्र डीसीले बिकट राक्सिराङ गाउँपालिका ५ मा आफ्नो स्वामित्वमा रहेको जग्गा नेपाल सरकारलाई दान गरेका छन्। सबडिभिजन वन कार्यालय राक्सिराङको कार्यालय भवन निर्माणका लागि २ कट्ठा जग्गादान गरिएको नायक डीसीले बताए। बुबा ज्ञानबहादुर र आमा धनलक्ष्मीको सम्झनामा जग्गादान गरेको हुँ, डीसीले भने। फिल्ममा अभिनयसँगै समाजसेवामा […]