जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ । पार्टी अध्यक्ष सिके राउतलाई हत्या गर्ने धम्की दिएको भन्दै जनमत पार्टीले उक्त अभिव्यक्तिको विरोध गरेको हो ।जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साहले विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले रौतहटको गौरमा दिएको अभिव्यक्ति ‘आपराधिक’ रहेको बताएका हुन् । उनले अर्को नरसंहारको षड्यन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न माग गरेका छन् ।उपाध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा गौ