तोकिएको समयमा सवारी साधन छुटाएर, अनि आकलन गरिएको समयभन्दा ढिलोगरी गन्तव्यमा पुर्याएर फितलो बन्न पुगेको सरकारी प्रयास फेरि आइतबारबाट केही हेरफेरसहित चालु भएको छ ।
दिनभर आज सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने, संसदीय समितिद्वारा क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन, दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता, सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन, द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्नेलगायतका समाचारले प्रमुख स्थान पाए । सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने सरकारले आगामी […]
RajdhaniDaily.com | काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ। संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक -
RajdhaniDaily.com | काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ। संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक -
काठमाडौं। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ६७० कैदीको बाँकी सजाय माफी भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला अझै भइनसकेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला–जिल्ला पुगेर जनताका गुनासो तयारी गरेको छ। राजधानीमा भोलिदेखि सूर्यविनायाकदेखि रत्नपार्क पुग्नेगरि २५ वटा द्रुत बससेवा सुरु हुने भएका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गरिने बताउनुभएको छ । एकीकृत सरकारी कर्मचारी सङ्गठनद्वारा सोमबार आयोजित कार्यक्रममा उहाँले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । उक्त सेवाका लागि छुट्टै सडक ल्यान्ड निर्माण थालिएको बताउँदै उहाँले सडक जाम हुने …