आकस्मिक अनुगमन गर्न यातायात कार्यालय पुगे मन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् ।

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री श्रेष्ठद्वारा यातायात कार्यालय अनुगमन

सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरको समस्याको समाधानका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल थालेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले आज एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । उनले त्यस अवसरमा सेवाग्राहीसँग पनि अन्तरक्रिया गरेका उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले कार्यालयका प्रमुख तथा […]

यातायात कार्यालय अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठले भने– हामी हेरेर बस्दैनौं

१९ पुस, काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउने बताएका छन् । मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुनाका साथै ठूलो भर्‍याङस्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले यातायात व्यवस्था सुधारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताए । उनले भने, ‘अहिलेको […]

छड्के जाँच गर्न यातायात कार्यालय पुगे मन्त्री श्रेष्ठ

काठमाडौं, पुस १९ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् । ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा पुगेर मन्त्री श्रेष्ठले सेवाग्राहीको गुनासो, कार्यालयको काम कारबाहीबारे बुझेका छन् । मन्त्री श्रेष्ठ अहिलेपनि कार्यालयमै छन् । अनुगमन जारी छ । मन्त्री श्रेष्ठले सेवा लिने क्रममा सेवाग्राहीमाथि हुने व्यवहार र त्यहाँका […]

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ यातायात कार्यालयको आकस्मिक अनुगमनमा

काठमाडौं। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आज आकस्मिकरुपमा यातायात कार्यालयको अनुगमन गरेका छन्। उनले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको आकस्मिक अनुगमन गरेका हुन्। अनुगमनका क्रममा उनले यातायात कार्यालका कर्मचारी र सेवाग्राहीहरुसँग कुराकानी गरेका थिए। यातायात कार्यालयमा सेवाग्राहीले सास्ती भोगिरहेको समाचारहरु आएपछि उनी प्रत्यक्ष जानकारी लिन यातायात कार्यालय पुगेका हुन्।

आकस्मिक अनुगमन गर्न यातायात कार्यालय पुगे मन्त्री श्रेष्ठ

१९ पुस, काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् । उनका प्रमुख स्वकीय सचिव विजय गौतमले यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा आएको बताए । मन्त्री श्रेष्ठले कार्यालय प्रमुखसँग कामको प्रगतिबारे जानकारी लिनाका साथै […]

यातायात कार्यालय सुर्खेतमा मन्त्रीको छड्के अनुगमन

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम बहादुर रोकायाले यातायात कार्यालय सुर्खेतमा छड्के अनुगमन गरेका छन् । बिहीबार उनले यातायात कार्यालयको अवस्था र सेवाग्राहीले भोग्नुपरेको   समस्याबारे जानकारी लिएका हुन् । अनुगमनका क्रममा यातायात कार्यालयमा कर्मचारीहरुको लापरबाही देखिएको मन्त्री रोकायाले बताए । दुई जना कर्मचारी आफूखुसी विदामा बसेको, केही फाँटहरूमा कर्मचारी नै नभेटिएको र कर्मचारी सरकारी पोसाकमा उपस्थित नभएको उनले बताए । साथै कर्मचारीहरुले आफ्नो परिचयपत्र समेत नलगाउ

सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के अनुगमन

सर्लाही । यातायात कार्यालय बर्दिवासले सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के सडक अनुगमन गरेको छ । शनिवार यातायात कार्यालय बर्दिवासको नेतृत्वमा,जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको संयुक्त रूपमा छड्के सडक अनुगमन गरिएको यातायात कार्यालय बर्दिवासले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित फुलजोर,लालबन्दी नगरपालिका स्थित नवलपुर र हरिवन नगरपालिका स्थित नयाँरोड र हरिपुर नगरपालिका स्थित […] The post सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के अनुगमन appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागमती प्रदेशका यातायात मन्त्री दाहालले गरे यातायात कार्यालयको अनुगमन

काठमाडौँ– बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका छन्। बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका हुन। अनुगमनका क्रममा सेवालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिदै आवश्यक सुधारको प्रयास मन्त्रालयले गर्ने उनको भनाई […]

यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन, बिचौलिया छिर्न नदिन निर्देशन

काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयको अनुगमन गरेका छन् । ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय पुगेका उनले बिचौलियालाई प्रवेश रोक्न जोड दिएका छन् । मन्त्रालयले यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक साथै कानुनी कामलाई अघि बढाउने मन्त्री दाहालले बताए । मन्त्री दाहालले भने, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा […]

प्रदेश १ : यातायात कार्यालय इटहरीमा मन्त्री कार्कीको ‘सरप्राइज’ अनुगमन

विराटनगर । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले सुनसरीस्थित यातायात कार्यालयमा ‘सरप्राइज’ अनुगमन गरेका छन् ।  मन्त्रालको सानो टिम लिएर बुधबार अपराह्न यातायात कार्यालय पुगेका उनले सेवाग्राहीसँग आफ्नो परिचय नदिई नै सेवाको गुणस्तर र अनि भोग्नु परेको समस्याबारे जानकारी लिएका हुन् । कार्की यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति...