‘संकटोन्मुख परिस्थिति बेवास्ता गरी बजेट ल्याइयो’

विश्व परिदृश्यले निम्त्याएका संकट र नेपालले भोगिरहेका आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी बजेट आउन नसकेको अर्थतन्त्रका जानकारहरूले बताएका छन् ।

सम्बन्धित सामग्री

सात सय ५३ मध्ये ३२ वटा पालिकाले अझै बजेट पारित गर्न सकेनन्

काठमाण्डौ– सात सय ५३ पालिकामध्ये अझै पनि ३२ वटा पालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट पारित गर्न सकेका छैनन् । पालिकाले असार १० भित्रै गाउँ–नगरसभामा पेस गरेर असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर, यो व्यवस्थालाई बेवास्ता गरेर ३२ वटा पालिकाले बजेट ल्याउन नसकेका हुन् ।  नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले गाउँ र नगर सभाबाट बजेट पारित नगर्ने २२ गाउँपालिका र १० नगरपालिका रहेको जनाएको छ । मधेशका आठ र गण्डकीका दुई गरी १० नगरपालिका तथा मधेशका १५, गण्डकी र लुम्बिन...

गुठिचौर गाउँपालिका बजेट विवादमा कुटपिट

जुम्लाको गुठिचौर गाउँपालिका बजेट विवादमा कुटपिट भएको छ । बजेट माथि आफुखुसी गरेको भन्दै पालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले अध्यक्ष दान बहादुर बुढालाई कुटपिट गरेकी हुन् । कार्यपालिका बैठकमै उपाध्यक्ष मल्ल मण्डारीले अध्यक्ष माथि हातपात गरेकी थिइन् । बजेट निर्माण प्रक्रियादेखि पारित गर्ने चरणसम्म पुग्दा अध्यक्षले आफुलाई बेवास्ता गरेको, बजेटमाथि आफुखुसी गरेको आरोप लगाइएको […]

स्थानीय तहहरूले गरे संघीय मन्त्रालयलाई बेवास्ता

काठमाडौं । मुलुकभरका ३ सय ३ वटा स्थानीय तहले बजेट ल्याए÷नल्याएको भने विषयमा अझै पनि यकिन तथ्यांक उपलब्ध हुन सकेको छैन । स्थानीय तहको बजेट १० असारमा सार्वजनिक गर्नुपर्ने प्रावधान भए तापनि ३ सय ३ स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बेवास्ता गर्दा सो विषयमा यकिन तथ्यांक उपलब्ध हुन नसकेको हो । ३ […] The post स्थानीय तहहरूले गरे संघीय मन्त्रालयलाई बेवास्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बजेट प्रणालीकै भ्रष्टीकरण

खुद्रा मसिना योजनामा पनि प्रदेश र स्थानीय सरकारलाई बेवास्ता गरेर संघले नै जिम्मेवारी लिन थाल्छ, त्यसपछि संघीयता संघीयताको अर्थमा कार्यान्वयन हुन सक्तैन बजेट एउटा निश्चित समय या कालखण्डका लागि सरकारले प्रस्तुत...

संसदमा प्रतिपक्षले उठाएको कुरा सरकारले बेवास्ता गर्यो : सुवास नेम्वाङ

पूर्व सभामुख सुवास नेम्वाङले संसदमा प्रतिपक्षी दलले उठाएको कुरा सरकारले बेवास्ता गरेको बताएका छन् । बिहीबार संसद भवन बानेश्वरमा पूर्व सांसद मञ्चले ६४ औं संसद सेवा दिवसका दिन गरेको कार्यक्रममा बोल्दै नेम्वाङले अर्थमन्त्रीले बजेट ल्याउने अघिल्लो दिन बाहिरी मान्छे अर्थमन्त्रालय लगेर करको दर परिवर्तन गरेको समाचार बाहिरिएपछि प्रतिपक्षी दलले सीसी टिभी हेर्न माग गरेको बताए ।अर्थमन्त्रीले संसदमा त्यस्तो भएको हैन भनेर छुट नपाउने बताउँदै सरकार आफैंले त्यो दिनको फुटेजमा यस्तो देखियो वा यस्तो देखिएन भनेर सा

कुनै ठोस कार्यक्रमबिनाको बजेट : सांसद दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतिलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाउनुभयो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको […]

सरकारले तीनखम्बे अर्थनीतिलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल

काठमाडौँ– एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चार वर्षमा ल्याइएका चारवटा बजेटमा राज्यको तीनखम्बे अर्थनीतिलाई बेवास्ता गरेको बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले विगतमा चार वर्षमा चारवटा बजेट ल्याउँदा बेवास्ता गरिएको राज्यको तीनखम्बे अर्थनीतिलाई […]

एमालेको नाराबाजीलाई बेवास्ता गर्दै बजेट पारितको प्रक्रिया सुरु

काठमाडौं, असोज ४ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधलाई वेवास्ता गर्दै बजेट पारित गर्ने भएको छ । सोहि अनुसार आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बजेट पारित गर्ने प्रक्रियालाई अगाडी बढाएका छन् । बैठक हुना साथ एमालेले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् । तर सभामुख सापकोटाले त्यसलाई वेवास्ता गर्दै विनियोजन […]

वाग्मती प्रदेशको बजेट असन्तुलित भएको सांसदहरुको गुनासो

हेटौँडा : वाग्मती प्रदेशसभामा राजस्व र व्ययमाथिको शुक्रवारको छलफलमा सांसदहरूले बजेट असन्तुलित भएको गुनासो गरेका छन्। बैठकमा सांसद राजेन्द्रप्रसाद पाण्डेले आफूले संसद्मा पटक-पटक बजेट असन्तुलित भएको बताउँदै आएपनि सरकारले बेवास्ता गरेको बताए। कतिपय सांसदहरूको योजना नपर्ने अवस्था रहेको बताउँदै उनले बजेट बाँडफाँड गर्दा समानुपातिक वितरण गर्नुपर्नेमा जोड दिए। ३ वर्षदेखि…

बजेट पास हुन नदिने प्रतिपक्षीको चेतावनी

प्रदेशसभा सांसद र विपक्षी दलहरुको सुझावलाई बेवास्ता गर्दै बागमती प्रदेश सरकारले मनोमानी ढंगले नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको भन्दै बजेट पारित हुन नदिने चेतावनी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, विवेकशील साझा पार्टीका रमेश पौडेललगायतले सरकारको रवैया ठीक […]