आईसीसीले श्रीलंकामाथि लगाएको निलम्बन हटायो

काठमाडौं, १५ माघ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ। आइतबार बसेको बोर्ड बैठकले तत्काल लागु हुनेगरी निलम्बन हटाएको हो। सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुदमन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए। श्रीलंका क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो।

सम्बन्धित सामग्री

फिफाले हटायो श्रीलंकामाथिको प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबल महासंघमाथि लगाएको प्रतिबन्ध हटाएको छ । फिफा महासचिव सामोउराले सोमबार श्रीलंका फुटबल महासंघलाई पत्र लेख्दै निलम्बन हटाएको जानकारी गराएकी छिन् । श्रीलंकाली फुटबल संघमा सरकारको...

फिफाले हटायो श्रीलंका फुटबलको निलम्बन

११ भदौ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबलमाथि लगाए प्रतिबन्ध हटाएको छ । फिफा महासचिव फातिमा सामोउराले सोमबार श्रीलंका फुटबल महासंघलाई पत्र लेख्दै निलम्बन हटाएको जानकारी गराएकी हुन् । फिफा, एएफसी र देशको खेलकुद मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै आवधिक निर्वाचन गर्न नसकेको र संस्थालाई गति दिन नसकेका भन्दै फिफाले जनवरी २१ मा […]

फिफाले भारतीय फुटबल महासंघमाथिको प्रतिबन्ध हटायो

जुरिच । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)माथिको निलम्बन फुकुवा गरेको छ । स्वीट्जरल्यान्डको जुरिचमा भएको फिफाको बैठकले भारतीय फुटबल महासंघमाथिको निलम्बन फुकुवा गरेसँगै अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने फिफा यू–१७ महिला विश्वकप २०२२ लाई पूर्वनिर्धारित कार्यक्रमानुसार भारतमा आयोजना गर्न सकिने भएको फिफाले शुक्रबार जानकारी गराएको...

फिफाले भारतीय फुटबल महासंघमाथिको प्रतिबन्ध हटायो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) बाट निलम्बन फुकुवा गरेको छ ।  स्वीट्जरल्याण्डको जुरिचमा भएको फिफाको बैठकले भारतीय फुटबल महासंघमाथिको निलम्बन फुकुवा गरेसँगै अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने फिफा यू–१७ महिला विश्वकप २०२२ लाई पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतमा आयोजना गर्न सकिने भएको फिफाले शुक्रबार जानकारी गराएको हो ।“यसै सन्दर्भमा फिफाको कार्यकारी समिति, ब्युरो अफ द काउन्सिलले २५ अगस्ट २०२२ मा एआईएफएफको निलम्बन तत्काल कार्यान्वय

राष्ट्रसंघीय महासभाले रुसलाई मानवअधिकार परिषद्को सदस्यबाट हटायो

संयुक्त राष्ट्र संघको महासभाले रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्(‌‌ओएचसीआर) को सदस्यबाट निलम्बन गरेको छ । युक्रेनको बुचा सहरमा रुसी सेनाले 'सुनियोजित रूपमा युक्रेनमा मानवअधिकार उल्लंघन' गरेको विषयमा महासभाले रुसलाई ओएचसीआरको सदस्यबाट निलम्बन गरेको हो । रुसलाई निलम्बन गर्नुपर्छ भन्ने प्रस्तावमा ९३ मुलुकले समर्थन गरे  ।

प्रचण्ड-नेपाल पक्षले दलको नेताबाट ओली र उपनेता नेम्वाङलाई हटायो

बुधबार अपरान्हबाट शुरु भएको नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठकले सुवास नेम्वाङलाई दलको उपनेताबाट निलम्बन गर्ने तयारी गरेको छ ।

प्रचण्ड–माधव समूहले दलको  नेताबाट राईलाई हटायो

अविश्वास प्रस्तावका पक्षधर १५ सांसदलाई मुख्यमन्त्री राईले गरे निलम्बन  नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि बढेको दुईपक्षीय द्वन्द्वले प्रदेश १ सरकार थप संकटमा परेको छ । बिहीबार प्रचण्ड–माधव...

नेपाल एयरलाइन्सले बिजय लामालाई प्रवक्ताबाट हटायो, निलम्बन के हुन्छ?

नागरिक उड्डयन प्राधिकरणले शर्तसहितको पत्र पठाएको र अब उक्त शर्त पुरा भएपछि लामाको निलम्बन फुकुवा हुने खरेललको भनाइ छ।