प्रचण्ड-नेपाल पक्षले दलको नेताबाट ओली र उपनेता नेम्वाङलाई हटायो

बुधबार अपरान्हबाट शुरु भएको नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठकले सुवास नेम्वाङलाई दलको उपनेताबाट निलम्बन गर्ने तयारी गरेको छ ।

सम्बन्धित सामग्री

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन्। मंगलबार काठमाडौंमा आयोजित सांसदहरुलाई बधाई दिने कार्यक्रम बीचमै रोकेर बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत नेता चयन गरेको हो। उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली सर्वसम्मत दलको नेता चयन भएका हुन्।दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायतका पदमा मनोनयन गर्न बाँकी रहेको नेता नेम्वाङले जानकारी दिए।

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

काठमाडौं : नेकपा (एमाले)को संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षहरु विष्णु पौडेल प्रस्तावमा र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेता चयन भएका हुन्। उपनेता र सचेतक भने चयन भइनसकेको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए। संसदीय दलको बैठकले ओलीलाई नेता चुनेको र ओलीले बाँकी संसदीय दलको…

ओली सरकार विस्थापित गर्ने न्यायाधीशहरूलाई पुरस्कार दिइयोः सुवास नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ओली सरकारलाई विस्थापित गर्ने फैसला गरेका न्यायाधीशहरूलाई देउवा सरकारले पुरस्कृत गरेको बताएका छन् ।

केपी ओली र माधव नेपालबीच भेटवार्ताको तयारी

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । दोस्रो तहका नेताहरुको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुन लागेको हो ।  ‘दुई नेताबीच आज साँझ कुनै पनि बेला भेटवार्ता हुनसक्छ’, एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङले रातोपाटीसँग भने, ‘हामीले कुरा गर्दा दुवै नेताले भेट्ने सहमति जनाउनुभएको छ ।’माधव नेपाल पक्षका अर्का एक स्थायी समिति सदस्यले पनि दुई नेताबीच भेटवार्ताको तयारी भइरहेको बताए ।

सिंहदरबारमा ओली– नेपाल वार्ता

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको समय तय भएको छ । पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच केहीबेरमा भेटवार्ता हुन लागको हो ।एमाले संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङले दिउँसो १ बजे दुई नेताबीच सिंहदरबारमा भेटवार्ताको समय तय भएको जानकारी दिए । दुई नेताबीचको भेटवार्तामा विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाइने दुवै नेता निकट स्रोतले बताएको छ ।

ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि पनि वार्ता हुँदैछ ।  दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । ‘कार्यदलको बैठकचाही होइन, तर अन्य नेताहरु (हामी) समेतलाई पनि दुई नेताको छलफलमा बोलाइएको छ । ६ बजेबाट छलफल सुरु हुँदैछ’, नेम्वाङको भनाइ छ ।   ओली र नेपालबीच बिहीबार भएको वार्ताको सहमतिअनुसार कार्यदलमा

५ तस्बिरमा हेर्नुहोस् ओली–देउवाबीचको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता  शेरबहादुर देउवाबीच छलफल भएको छ । देउवा निवास बूढानीलकण्ठमा वर्तमान राजनीति परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन् ।यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्

अहिल्यै ओली सरकारको बहुमत गुम्यो भन्नु हतारो हुन्छ : सुवास नेम्वाङ

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा रहेका राजनीतिक दलले आफ्नो स्थिति प्रष्ट नगरेको स्थितिमा ओली नेतृत्वको सरकारको बहुमत गुमेको भन्न नमिल्ने बताएका छन्

बैठक सुरु हुनुअघि संसद भवन पुगेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित संसद भवन पुगेर फर्किएका छन्। नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले व्यस्तताका कारण प्रधानमन्त्री फर्किएको बताए। उपनेता नेम्वाङलाई संसदमा एमालेको प्रतिनिधित्वको जिम्मेवारी दिँदै ओली फर्किएका हुन्। ‘आउनुभएको थियो। बोल्ने कार्यक्रम पनि थिएन। अस्तीकै अड्किएको विषय छ। त्यसलाई अगाडि बढाउने भन्ने कुरा भयो।…

वामदेव निवास भैँसेपाटी किन पुगे प्रधानमन्त्री ओली?

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्रको आन्तरिक किचलो बढिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतम निवास पुगेका छन्। अध्यक्ष ओली तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ गौतम निवास भैँसेपाटी पुगेका हुन्।  गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार ओली र नेम्वाङ साँझ करिब सात बजे…