ऊर्जा उत्पादकको आपत्ति

स्वतन्त्र उर्जा उत्पाकदहरुको संस्था, नेपाल (इपान) ले धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको विवरण सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ ।इपानले विज्ञप्ति जारी गर्दै आफैंले सेयर निष्काशनको अनुमति दिएर सूचीकृत भएका जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरीकन मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई मात्र आधार बनाएर दोश्रो बजारमा कारोबार भइरहेको २१ जलविद्युत् कम्पनीमा गरिएको लगानीलाई धितोपत्र बोर्डले […]

सम्बन्धित सामग्री

ऊर्जा प्रवर्द्धकलाई सहजिकरण गर्ने माैद्रिक नीति आउन सकेन : इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिले ऊर्जा विकासकर्तालाई आकर्षित र सहजीकरण गर्ने नीति नआएको भन्दै आपत्ति जनाएको छ ।

सेबोनले आइपिओ र हकप्रदको अनुमति रोकेकोमा ऊर्जा उद्यमीहरुको आपत्ति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीको साधारण सेयर (आइपिओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत उद्यमीले सरकारको ध्यानाकर्षण गराउने भएका छन्।   बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति...

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम भयो : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भएको भन्दै आपत्ति जनाएकी छन् ।  मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको बताएकी हुन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान, कानुन र विगतका सरकारहरूले नै ल्याएको […]

राष्ट्रपतिबाट संविधान विपरीत काम भयोः मन्त्री भुसाल

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भएको भन्दै आपत्ति जनाएकी छन्। मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको बताइन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान, कानुन र विगतका सरकारहरुले नै ल्याएको विधेयक र अध्यादेशमा […]

पीपीए रोकिएकामा ‘इपान’को आपत्ति

ऊर्जा उद्यमीले सरकारको लक्ष्य अनुसार नै मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि लागिपरेको भए पनि पछिल्ला दिनमा देखिएका व्यवधानले आफूहरुलाई निराश बनाएको टिप्पणी गरेका छन् । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेको तीन वर्ष पूरा भएको छ । यसबीचमा ऊर्जा उद्यमीले आक्रमक रुपमा ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । पछिल्लो पटक …

बिमा समितिको निर्देशनप्रति जलविद्युत् प्रवद्र्धकहरुको आपत्ति

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले बिमा समितिले एकैपटक तीन गुणा प्रिमिय शुल्क बढाउन निर्देशन दिएकोमा आपत्ति जनाएको छ ।केही नदी बेसिन कोरिडोहरुमा क्षति पु¥याएको उल्लेख गर्दै बढी क्षतिपूर्ति दिनुप¥यो भन्ने बहानामा निर्जिवन बिमा कम्पनीलाई मिनियम प्रिमियम रेट फर नन ट्रयारिफ इस्सुरेनस बिजनेश सम्बन्धमा निर्देशन जारी गरी यस्तो व्यवस्था गरेकोमा आपत्ति जनाएको हो ।निजी […]

बीमा समितिको निर्देशनप्रति इपानको आपत्ति

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले बीमा समितिले जलविद्युत् आयोजनाको सम्बन्धमा गरिएको पछिल्लो व्यवस्थाप्रति आपत्ति जनाएको छ ।     इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार केही निर्जीबन बीमा कम्पनीको प्रभावमा परी निर्देशन जारी हुनु गलत छ । गत असार १ गते गण्डकी र वाग्मती प्रदेशका केही नदी बेसिन करिडोरका आयोजनामा पुगेका क्षतिको क्षतिपूर्ति दिनुको साटो गलत मनसाय राखेर ऊर्जा उद्यमीलाई दुःख दिन खोजिएको इपानको भनाइ छ ।          बीमा समितिले पूरा क्षतिपूर्ति गराउन पहल...

गेजुवाको कडा आपत्ति

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना एकलौटी ढंगले रद्द गरेकामा चाइना गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी) ले कडा शब्दमा आपत्ति जनाएको छ । गेजुवाले ऊर्जा मन्त्रालयलाई पत्र पठाएरै आपत्ति जनाएको हो।