ऊर्जा प्रवर्द्धकलाई सहजिकरण गर्ने माैद्रिक नीति आउन सकेन : इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिले ऊर्जा विकासकर्तालाई आकर्षित र सहजीकरण गर्ने नीति नआएको भन्दै आपत्ति जनाएको छ ।