प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना एकलौटी ढंगले रद्द गरेकामा चाइना गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी) ले कडा शब्दमा आपत्ति जनाएको छ । गेजुवाले ऊर्जा मन्त्रालयलाई पत्र पठाएरै आपत्ति जनाएको हो।
बेलुनको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको छ । चीनले आफूविरुद्ध जासुसी गर्न आफ्नो आकाशमा बेलुन उडाएको भन्दै अमेरिकाले गत शनिबार त्यसलाई बलपूर्वक खसालेपछि विवाद बढेको हो । वासिङटनस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत सु सुयुवानले बेइजिङको निर्देशनअनुसार अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ अधिकारीलाई आज भेटेर बेलुन खसालिएकामा कडा आपत्ति […]
स्थानीय तहको निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्तिलाई उम्मेदवार बन्नबाट रोक्ने निर्वाचन निर्वाचन आयोगको मापदण्डप्रति निर्माण व्यवसायी महासंघ (एफक्यान) ले कडा आपत्ति जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले यस्तो मापदण्ड व्यवसायीको हित विपरित मात्र नभएर संविधानकै मर्म विपरित समेत रहेको बताएको छ । यस्तो मापदण्ड नेपालको संविधान २०७२ को मर्म विपरित रहेको भन्दै महासंघले तत्काल संशोधन गर्न समेत माग गरेको छ । संविधानको धारा १७ को उपधारा (२) को खण्ड (ग) मा राजनीत
काठमाडौं, पुष २१ । नेपाल उद्योग वाणिज्य महासंघले खाद्य गुणस्तर सम्बन्धी कडा विधेयक ल्याउन लागिएको भन्दै आपत्ति जनाएको छ । महासंघले आफूहरुसँग छलफल नगरी खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक लाउन लागेको भन्दै आपत्ति जनाएको हो । विधेयकलाई पुनः निजी क्षेत्रसँग छलफलमा ल्याउन पनि महासंघले आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा आज […]
काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ। माओवादीले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड,छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेर‘मन्त्रिमण्डल विस्तार’बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेको छ। माओवादी पार्टीको नक्कली लेटरप्याड,प्रचण्डको हस्ताक्षरसहित बैठकको निर्णय भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको थियो।
नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ । माओवादीले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेर ‘मन्त्रिमण्डल विस्तार’ बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाउदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेको छ ।माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले केही अपराधिक, अराजक एवं प्रतिगामी तत्वहरुले माओवादीलाई बदनाम गर्ने उदेश्यले मन्
एजेन्सी। पाकिस्तानको इस्लामाबादस्थित भारतीय दूतावासभित्र ड्रोन देखा परेको छ। ड्रोन कस्ले र के उदेश्यले दूतावासभित्र उडाएर लगेको भन्ने खुलेको छैन। तर यस घटनालाई लिएर भारतीय दूतावासले पाकिस्तान सरकारसँग कडा आपत्ति जनाइसकेको छ। सुरक्षा पोर्टोकलको उल्लंघन भएको दूतावासले बताएको छ। पछिल्लो साता जम्मू–कश्मीरको एक वायुसेना अड्डामा ड्रोनबाट आतंककारीले आक्रमण गरेका थिए।
काठमाडौँ / नेपाल निर्माण व्यवसायी महासंघले निर्माणसँग सम्बन्धित खरिद प्रक्रियाहरू अघि बढाएको कडा आपत्ति जनाएको छ ।
कोभिड–१९ का कारण दैनिक मानवीय क्षति बढ्दै गइरहेको अहिलेको
नेपाल सरकारले भारतका एक जना मुख्यमन्त्री विप्लव देवको भनाइप्रति कडा आपत्ति जनाएको छ । भारतस्थित त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय जनता पार्टीले नेपालमा समेत आफ्नो सरकार गठन गर्ने तयारी गरेको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको हो ।
उनले अमित शाहको नाम लिँदै सो अभिव्यक्ति दिएका थिए । यस विषयमा नेपाल सरकारले औपचारिक रूपमै आपत्ति जनाइसकेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । सो अभिव्यक्तिबारे सरकारले आपत्ति जनाएको उनको भनाइ छ । सामाजिक सञ्जालमा त्यससम्बन्धी समाचार जोड्द...
रातोपाटी डटकम र नेपाल खबर डटकम अनलाइनमा प्रकाशित समाचारको बिषयलाई लिएर सर्वोच्च अदालतबाट जारी प्रेस विज्ञप्तिप्रति प्रेस संगठन नेपालले कडा आपत्ति जनाएको छ । संगठनका संयोजक महेश्वर दाहालले शनिबार एक विज्ञप्ति जारी गर्दै माग २ मा सर्वोच्चबाट जारी विज्ञप्तिमा आचारसंहिता र कानुनको हवाला दिदै सञ्चार माध्यम र सञ्चारकर्मीहरु विरुद्ध धम्कीपूर्ण भाषा प्रयोग गरिएको ठहर गरिएको छ । ‘न्यायको सर्वोच्च थलो जनताको आस्था र विश्वासको केन्द्र सम्मानित सर्वोच्च अदालतबाट त्यस प्रकारको भाषा शैली