शैक्षिक अनुभव भाग ९ सार्वजनिक

विशेष गरेर निवृत्त भएका शिक्षकहरुको आआफनो अनुभव पुस्तकमा रहेको छ। पुस्तकको मूल्य व्यक्तिगत एक सय ५० र संस्थागत दुई सय रुपैयाँं तोकिएको छ।...

सम्बन्धित सामग्री

व्यक्ति एक विशेषता अनेक

काठमाडौँ, २३ पुस । नेपालका एकजना प्रबुद्ध तथा बौद्धिक व्यक्तित्व गोकुलप्रसाद पोखरेल अब हाम्रो सम्झनामा मात्र सीमित भए। उनको निधनले नेपालको शैक्षिक, सामाजिक तथा पत्रकारिता क्षेत्रमा एक उज्ज्वल नक्षत्रको अस्त भएको छ । राष्ट्रका सबै तह र तप्काका व्यक्ति एवम् सङ्घसंस्थाले गोकुल पोखरेलको महाप्रस्थानमा एक अमूल्य रत्न गुमाएको अनुभव गर्दै सोही अनुसारका उद्गारसमेत सार्वजनिक गरेका […]

भाषणमा मिठो, व्यवहारमा तीतो

कान्तिपुर एजुकेसन समिट २०८० ले देशको उच्च शिक्षाको हालको अवस्थालाई सतहमा छर्लङ्ग पारेको छ । प्रधानमन्त्रीलगायत राजनीतिक र शैक्षिक क्षेत्रका अग्रजहरूले कार्यक्रममा उच्च शिक्षा सुधारका लागि विचार विमर्श गर्दै राज्यलाई नीति निर्माणका लागि पृष्ठपोषण दिएका छन् तर हाम्रो देशको विडम्बना नै भन्नुपर्छ, नेताहरूको सार्वजनिक मञ्चमा प्रस्तुत हुने भाषण मिठा हुन्छन् भने उनीहरूको व्यवहार जनताले सधैं तीतो अनुभव गरेका छन् । अहिले विश्वविद्यालयहरूले भोग्नुपरेको तदर्थवाद पनि यसैको परिणाम हो ।

आज सार्वजनिक विदा भएकाले मिड सोलुको आईपीओ शुक्रवार देखि विक्री खुला

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले भोलिदेखि मात्रै आइपीओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले आजदेखि नै आइपीओ बिक्रीमा ल्याउने तयारी गरेको भएपनि बिहीबार सार्वजनिक विदा परेकोले शुक्रबार (भदौ २९ गते) देखि मात्रै आइपीओ बिक्रीमा ल्याउने भएको हो ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट पछि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।  यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ कम्पनीले भदौ ६ गते बाँडफाँट गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमानै आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  सर्वसाधारणमा यो आईपीओ छिटो अवधि असोज २ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म विक्री अवधि थप हुने जानकारी कम्पनीले दिएको छ । सर्वसाधारणमा जारी भएको आईपीओ पहिलो दिनमै विक्दै आएकाले यो आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराईएको रेटिङ्गमा ईक्रा नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको परिचय ः निजी क्षेत्रका उद्यमीहरू मिलेर २०७४ साल वैशाख ६ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा यो कम्पनी दर्ता भई कारोबार सञ्चालन गर्दै आएको थियो । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई समेत सहभागी गराउने उदेश्यले २०७८ साल असार १६ गते यो कम्पनी पब्लिक लिमिटेड कम्पनीमा परिणत भई सञ्चालनमा रहेको छ । कम्पनीमा ६२ जना संस्थापक शेयरधनीहरू रहेका छन् । संस्थापकहरू विद्युत , उर्जा, बैंक तथा वित्तीय, शैक्षिक क्षेत्र एवम् व्यापार व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समय काम गरेका अनुभवि व्यक्तिहरू रहेका छन् । यस कम्पनीले सोलुखुम्बु जिल्लामा ९ दशमलव ५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ साल पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रूपैयाँ ५ पैसा रहेको छ । रजिष्टर्ड कार्यालय बानेश्वर,काठमाडौंमा रहेको कम्पनीको जलविद्युत केन्द्र भने सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा रहेको छ ।  पूँजी संरचना ः यस कम्पनीको अधिकृत पूँजी ८० करोड रूपैयाँ रहेको छ भने जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँ रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी भने ५९ करोड ८७ लाख २० हजार रूपैयाँ रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि भने कम्पनीको चुक्तापूँजी ७४ करोड ८४ लाख कायम हुनेछ । हाल संस्थापक तर्फ जारी पूँजीको ८० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणतर्फ आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली , कर्मचारी र सामूहिक लगानीकोष समेत २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओ विक्रीबाट संकलित रकम कम्पनीले बैंकबाट लिएको कर्जा भुक्तानी तथा आयोजना निर्माणको लागि उपयोग गर्ने बताएको छ । वित्तीय अवस्था ः कम्पनीले सार्वजनिक गरेको आव्हान पत्रलाई आधार मान्दा वास्तविक अवस्था भने प्रतिशेयर नेटवर्थको मात्र उल्लेख छ । आर्थिक वर्ष ०७८÷७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ एक सय रूपैयाँ रहेको छ । गत आर्थिक वर्ष ०७९/८० को चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनीले ९८ लाख ८८ हजार सञ्चित नाफा गरेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १ रूपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ १०१ रूपैयाा ६५ पैसा छ । गत आर्थिक वर्ष ०७९/८० सम्म भने ३ करोड २ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीले गरेको छ । चालू आर्थिक वर्ष ०८०/८१ सम्म भने १२ करोड ७० लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीको छ ।  सञ्चालक समिति ः यस कम्पनीमा चार सदस्यीय सञ्चालक समिति रहेको छ । सञ्चालक समितिको अध्यक्षमा भीम बहादुर पाल रहेका छन् । ५० हजार कित्ता कम्पनीको संस्थापक तर्फको शेयर स्वामित्व ग्रहण गरेका अध्यक्ष पाल ४४ वर्षका हुन । राष्ट्रिय निर्माण कम्पनी नेपाल तथा एजि पावर कम्पनीमा सिभिल इन्जिनियरको रुपमा कार्यरत अध्यक्ष पाल के. एस कन्ट्रक्सन प्राइभेट लिमिटेडमा सन २००७ देखि हालसम्म प्रबन्धक निर्देशकको पद समेत सम्हालिरहेका छन् । रमेश राज गौतम भने कम्पनीको प्रबन्धक सञ्चालक पदमा छन् । प्रबन्धक सञ्चालक गौतमसँग अर्थ र प्रशासनमा ३० वर्ष काम गरेको अनुभव रहेको छ । सञ्चालकहरूमा भने दिपक राज जोशी र प्रकृति गौतम रहेका छन् । दिपक राज जोशीसँग यस अघि राष्ट्रिय वाणिज्य बैंकमा ३ वर्ष र सन्राइज बैंकमा १२ वर्ष काम गरेको अनुभव छ । हाल उनि ग्लोबल आइएमई बैंकमा सञ्चालकका रुपमा रहेका छन् । प्रकृति गौतम भने विगत ३ वर्षदेखि कृषि उद्योगमा आवद्ध रहेकी छिन  । अर्थमन्त्रालयमा अनुसन्धान परामर्शदाता तथा सल्लाहकारको रुपमा काम गरिसकेकी उनले विगत लामो समय विभिन्न संस्थाहरूमा काम गरेको अनुभव छ । पहिलो कारोबारका लागि कति पाउँला मूल्यरेञ्ज ? धितोपत्र प्राथमिक बजारमा सर्वसाधारणमा विक्री गरेको आईपीओ कम्पनीले कारोबारका लागि भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार योग्य हुने आईपीओ नियमित कारोबारका लागि भने स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार हुनुपर्दछ । कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य बजार सञ्चालकले निर्धारण गर्नेछ । हाल दोस्रो बजार सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) रहेको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गर्दछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता एक सय रूपैयाँदेखि अधिकतम प्रतिकित्ता ३०० रूपैयाँसम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।

३७ वर्षे शिक्षण सेवामा गुरुले भोगेका अनुभव

काभ्रे ।  विक्रम सम्वत २०४३ साल पौष २९ गतेदेखि पाँचखाल नगरपालिका १३ कोशिदेखा राम माविमा कार्यरत शिक्षक राजमान तामाङले शिक्षण सेवाको ३७ वर्षे अनुभवका अनुभूति सार्वजनिक गर्नु भएको छ । विद्यालयलाई निरन्तर प्रगति, उन्नति र समुन्नति बनाउँदै शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउनु भएका राजमानको नेतृत्वमा विद्यालयले गरेका शैक्षिक र भौतिक प्रगतिको […]

यस्ता छन् महानगर बनाउने बालेनका योजना, बन्ला त काठमाडौं नमूना ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आव २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। महानगरका सेवालाई ‘होम डेलिभरी’को अवधारणामा लगिने उनले घोषणा गरे।नेवारी पेय पदार्थलाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गरिनेदेखि संस्कृति र जीवनशैलीबारे अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग अनुभव आदानप्रदान गरिने मेयर शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ। कला क्षेत्रलाई प्रवद्धर्नका लागि डबलीहरुको पुनर्स्थापना र एमपी थिएटर निर्माण गरिने भएको छ।

यस्ता छन् महानगर बनाउने बालेनका योजना, बन्ला त काठमाडौं नमूना ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आव २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। महानगरका सेवालाई ‘होम डेलिभरी’को अवधारणामा लगिने उनले घोषणा गरे।नेवारी पेय पदार्थलाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गरिनेदेखि संस्कृति र जीवनशैलीबारे अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग अनुभव आदानप्रदान गरिने मेयर शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ। कला क्षेत्रलाई प्रवद्धर्नका लागि डबलीहरुको पुनर्स्थापना र एमपी थिएटर निर्माण गरिने भएको छ।

यस्ता छन् महानगर बनाउने बालेनका योजना, बन्ला त काठमाडौं नमूना ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आव २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। महानगरका सेवालाई ‘होम डेलिभरी’को अवधारणामा लगिने उनले घोषणा गरे।नेवारी पेय पदार्थलाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गरिनेदेखि संस्कृति र जीवनशैलीबारे अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग अनुभव आदानप्रदान गरिने मेयर शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ। कला क्षेत्रलाई प्रवद्धर्नका लागि डबलीहरुको पुनर्स्थापना र एमपी थिएटर निर्माण गरिने भएको छ।

राष्ट्रिय बीमा कम्पनीले गर्‍यो सीईओ पदमा दरखास्त आह्वान

राष्ट्रिय बीमा कम्पनी लिमिटेड नयाँ प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले आइतवार एक सार्वजनिक सूचना जारी गरेर प्रमुख कार्यकारी अधिकृत माग गरेको हो। प्रमुख कार्यकारी अधिकृतका लागि बीमा ब्यवस्थापन, वित्त, अर्थशास्त्रलगायत बिषयमा स्नातकोत्तर गरेको हुनु पर्छ। कम्तिमा ५ बर्ष ब्यवस्थापकीय काम गरेको अनुभव पनि हुनु पर्छ। आफूले बढेको शैक्षिक योग्यता अनुसार अनुभव १५ वर्षसम्मको अनुभव हुनु पर्छ। आवेदन आगामी १५ दिनभित्र दिनु पर्छ। त्यतिबेलासम्म उमेर ६५ बर्ष नाघेको हुनु हुँदैन। कम्पनीले प्रमुख कार्यकारी अधिकृत...

सरकारी नियुक्तिमा सर्वोच्चको निर्देशनात्मक आदेश कम्तीमा स्नातक, १० वर्षको अनुभव

काठमाडौँ । सरकारी तथा सार्वजनिक संस्थानका पदाधिकारी नियुक्ति वा मनोनयन गर्दा सम्बन्धित विषयमा कम्तीमा स्नातक तहको शैक्षिक उपाधि हासिल गरी १० वर्षको कार्यानुभव भएका व्यक्तिलाई मात्र नियुक्त गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । नेपाल आयल निगमको विज्ञ सञ्चालक नियुक्तिको विषयलाई लिएर आयल निगमलाई विपक्षी बनाउँदै उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले […]

शैक्षिक र भौतिक प्रगति गर्दै नमुना विद्यालय

काठमाण्डौ - सङ्घीय सरकारबाट घोषित नमुना सामुदायिक विद्यालयले गुरुयोजनाबमोजिम बजेट पाएपछि भौतिक र शैक्षिक सुधारमा प्रगति गर्न थालेका छन् ।  नमुना घोषित भएपछि स्थानीयवासीको आकर्षणसमेत बढेको र शिक्षक तथा अभिभावकका आत्मबल वृद्धि भएको अनुभव गरिएको छ । सार्वजनिक शिक्षा सुधारको अभियानसहित आर्थिक वर्ष २०७४/७५ मा...