सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, पास दर कम्तिमा ५० प्रतिशत पुग्ने अपेक्षा

सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो । परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई...

सम्बन्धित सामग्री

बागलुङमा ११ वर्षपछि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुला

काठमाडौं । बागलुङमा ११ वर्षपछि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन गरिने भएको छ । धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई लक्षित गरी सवारी अनुमतिपत्र परीक्षाको आवेदन आइतबारदेखि लिन थालिएको बाग्लुङ यातायात कार्यालयले जनाएको छ । यी जिल्लाका सेवाग्राहीहरु अहिलेसम्म सवारी अनुमतिपत्रका लागि पोखरा जानुपर्ने बाध्यता रहेको छ । नयाँ मापदण्ड अनुसारको […]

लाइसेन्सको नयाँ व्यवस्था फागुनबाट

बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका-२०७७ फागुनबाट लागु गर्ने भएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को तयार पारिएको संशोधित कार्यविधि अनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंक भार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई बागमती प्रदेशले लागु गर्न तयारी गरेको छ । यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागु गर्न यातायात […]

सवारी लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि लागू गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मुलुकभर लागू नगरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले गण्डकी, लुम्बिनी, एक नम्बर र सुदुरपश्चिम प्रदेशमा मात्रै निर्देशिकाबमोजिमको व्यवस्था लागू भएर परीक्षा सञ्चालन भएको भन्दै मंगलबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् । उत्प्रेषणयुक्त परमादेश माग गर्दै पोखरेलले श्रम रोजगार […]

अब सबै प्रदेशले लाइसेन्सको परीक्षा एकै किसिमबाट लिने

काठमाडौँ । अब सबै प्रदेशहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा एकै किसिमबाट लिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षा लिने निर्णय गरेको हो । यातायात मनत्रालय स्रोतका अनुसार १ जेठ २०७८बाट […]

अंकभार प्रणालीबाट लाइसेन्सको परीक्षा लिन सबै प्रदेश सहमत

२३ साउन, काठमाडौं । अब सबै प्रदेशहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा एकै किसिमबाट लिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकले  सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षा लिने निर्णय गरेको हो । यातायात मनत्रालय स्रोतका अनुसार १ […]

सवारी चालक अनुमतिपत्र परीक्षा अब विराटनगरबाट पनि

काठमाडौँ । मोरङको विराटनगरबाट पनि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा दिन पाइने भएको छ ।  प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स र ट्रायल दिन मिल्ने गरी सेवा सुरु भएको हो।   साउन ११ गते  बेलुकादेखि विराटनगर यातायात व्यवस्था कार्यालय अन्तर्गत सेवाग्राहीले अनलाइन […]

लाइसेन्सको नयाँ व्यवस्था मंसिरबाट

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ मंसिर दोस्रो साताबाट लागू गर्ने भएको छ । संशोधित कार्यविधिअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंक भार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई विभागले १ महिनापछि लागू गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।विभागले निर्देशिका लागू गर्नका लागि यातायात व्यवस्थापन कार्यविधिको निर्देशिका–२०६० को […]

ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था सुटुक्क संशोधन

५ असोज, काठमाडौं । लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नै सवारीबाट दिन नपाइने भएको छ । यातायात व्यवस्था विभागले साउनबाट लागु हुने गरी २०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा आफ्नो सवारीबाटै प्रयोगात्मक परीक्षा दिन सकिने व्यवस्था थियो । विभागले गत भदौ ८ गते कार्यविधि संशोधन गरेर […]

सवारीचालक अनुमतिपत्रको परीक्षा सुरु

कोाभिड–१९का कारण चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आइतबारबाट सुरु भएको छ । उपत्यकाका यातायात व्यवस्था कार्यालयहरुले रोकिएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा आइतबारबाट सुरु गरेका हुन् ।कोभिड–१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड–२०७८ अनुसार यातायात कार्यालयहरुले परीक्षा सञ्चालन गरेका हुन् । सरकारले तोकेको मापदण्ड पालना गरी […]

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, यस्तो अवस्थामा ट्रायल फेल

सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो । परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुबै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकना