लाइसेन्सको नयाँ व्यवस्था मंसिरबाट

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ मंसिर दोस्रो साताबाट लागू गर्ने भएको छ । संशोधित कार्यविधिअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंक भार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई विभागले १ महिनापछि लागू गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।विभागले निर्देशिका लागू गर्नका लागि यातायात व्यवस्थापन कार्यविधिको निर्देशिका–२०६० को […]