सवारीचालक अनुमतिपत्रको परीक्षा सुरु

कोाभिड–१९का कारण चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आइतबारबाट सुरु भएको छ । उपत्यकाका यातायात व्यवस्था कार्यालयहरुले रोकिएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा आइतबारबाट सुरु गरेका हुन् ।कोभिड–१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड–२०७८ अनुसार यातायात कार्यालयहरुले परीक्षा सञ्चालन गरेका हुन् । सरकारले तोकेको मापदण्ड पालना गरी […]

सम्बन्धित सामग्री

भदौ २० गतेदेखि लाइसेन्स परीक्षा सुरु हुने

भदौ २० गतेदेखि उपत्यकाका यातायात कार्यालयहरुले सवारी चालक अनुमतीपत्र (लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएका छन्।उपत्यका यातायात कार्यायल एकान्तकुना र सुकेधाराले २० गतेदेखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन...

सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा अर्को सातादेखि

कोभिड १९ को कारणले १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्र (लाइन्सेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा एक साताभित्रै खुल्ने भएको छ। यातायात व्यवस्था विभागले पुसको दोस्रो सातादेखि १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सुरु गर्न लागेको हो।