पल शाह अभिनीत ‘मायालाई शब्दबाट...’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्रका सफल नायक पल शाह र मेरु राईको अभिनयमा ‘मायालाई शब्दबाट...’ म्युजिक भिडियो सार्वजनिक भएको छ। देवजङ्ग थापाको निर्देशन रहेको म्युजिक भिडियो बायर्न स्टुडियो नेपालको युट्युबबाट सार्वजनिक भएको हो। उक्त गीतलाई नेपाली चलचित्रमा आवाज भरिसकेकी गायिका दीपा लामाको आवाज रहेको छ। युवा संगीतकार प्रकाश लामाको सङ्गीत र फणीन्द्र राईको एरेन्जमेन्ट रहेको यस गीतका रचनाकार विपिन मर्म हुन्।

सम्बन्धित सामग्री

‘माछाको भर पानी’ मा पल शाह र एलिजा गौतमको रोमान्स

काठमाडौं । अभिनेता पल शाह अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । समीर खरेलले गाएको ‘माछाको भर पानी’ गीतको म्युजिक भिडिओमा उनले एलिजा गौतम (ऋषि धमलाकी पत्नी)सँग स्क्रिन शेयर गरेका छन् । गीतमा शब्द र संगीत सीडी विजय अधिकारीको रहेको छ । म्युजिक भिडियोको निर्देशन प्रदीप कार्कीले गरेका हुन् । गीतलाई समीर खरेलको युट्युब […]

कारागारबाट मुक्तिपछि पलको पहिलो म्युजिक भिडियो

लामो समयपछि अभिनेता पल शाहले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। उनले अभिनय गरेको तिमीसँगै हुँदा बोलको गीतको भिडियो हालै सार्वजनिक भएको हो। भिडियो निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन्। अभिनेता पल शाह कानुनी प्रक्रिया लम्बिदा लामो समय कुनै पनि भिडियो र फिल्ममा देखिएका थिएनन्। उनी कानुनी प्रक्रिया सकेर बाहिर आएलगतै पाख्रिनद्वारा […]

पल र समीक्षा प्रकरण : गिरोहको खेल !

पछिल्लो समय अभिनेता पल शाह चर्चाको केन्द्रमा छन् । उनको चर्चाको बिषयमा फिल्म, म्युजिक भिडियो अभिनयदेखि प्रेम र रोमान्स बन्ने गरेको छ । अभिनयको कुरा गर्ने हो भने उनका दैनिकजस्तो एक म्युजिक भिडियो सार्वजनिक हुने गरेका छन् । फिल्म भने उनको ‘म यस्तो गीत गाउँछु’ केही दिनपछि अर्थात १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म तथा म्युजिक भिडियोका कारणले उनी दैनिक जसो मिडिया अन्तर्वार्तामा पुग्छन् ।उनी जहाँ पुग्छन्, त्यहाँ उनको र गायिका समिक्षा अधिकारीको सम्बन्धको प्रश्न तेर्सिने गरेको छ । त्यसैले क

रमेशको ‘पियारी’मा पल र उषा

काठमाडौं–गीतकार रमेश एमके पौडेलको शब्द रहेको ‘पियारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा योगेश काजी र सारिका घिमिरेको स्वर छ । भिडियोमा पल शाह र उषा उप्रेती फिचर्ड छन् । आर्यन फिल्मस र रमेश एमके पौडेलको प्रस्तुति रहेको गीतको भिडियो बोधी एचडी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोका निर्देशक क्रान्ति केसी […]

शिव परियारको पहिलो गीत 'जति बिर्स्यो'को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : चर्चित आधुनिक गायक शिव परियारको पहिलो गीत 'जति बिर्स्यो तिम्रो याद' बोलको गीतमा म्युजिक भिडियो बनेको छ। सुरेश वाग्लेको शब्द तथा शिवकै संगीत रहेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो। निकेश खड्काले निर्देशनमा बनेको भिडियोमा पल शाह, आकाश श्रेष्ठ, प्रमिला कार्की, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ।भिडियोमा पल र प्रमिला प्रेमी प्रेमिकाको भूमिकामा देखिएका छन्। छुटेकी प्रेमिकालाई बिर्सने प्रयासमा रहेको प्रेमीको दृष्टिविन्दुबाट गीत लेखिएको छ। गीतले विय

मधेसमा मैना

गायक केहरसिंह प्यासीको स्वरमा मधेसमा मैना बोलको गीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ। म्युजिक भिडियोमा अभिनेता तथा मोडल पल शाह र अञ्जली अधिकारीले अभिनय गरेका छन्। गीतको म्युजिक भिडियोको सम्पूर्ण दृश्यको छायांकन ललितपुर क्षेत्रमा गरिएको हो। गीतमा पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको समेत स्वर रहेको छ। यो गीत रविन लामिछानेले लेखेका हुन्। स्यामस्वेत रसाइलीले […]

https://www.onlinekhabar.com/2020/06/874401

मोडलत्रय पल शाह, सागर लम्साल र रियाशा दाहालले अभिनय गरेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ । लकडाउन केही खुकुलो भएपछि भौतिक दुरी कायम गरी यो भिडियो निर्माण गरिएको हो। ‘ए है माया’ बोलको गीतमा पल, …

सञ्जीवको गीतमा पल र करिश्माको रोमान्स

अभिनेता पल शाह म्युजिक भिडियोमा पनि उत्तिकै जमेका छन् । त्यसो त सिनेमामा आउनुअघि उनी म्युजिक भिडियोमै व्यस्त थिए । हालै मात्र एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ, जसमा पललाई फिचरिङ गराइएको छ । म्युजिक भिडियोमा पलसँग करिष्मा ढकालले स्त्रिmन साझेदार गरेकी छिन् । यसको मेलोमेसो भने सञ्जीव खरेलले मिलाएका हुन् …

पल शाह र आँचल शर्माको अर्को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : नायक पल शाह र नायिका आँचल शर्मालाई पछिल्लो समय सर्वाधिक रुचाइएको जोडीका रुपमा लिइन्छ। उनीहरुले सँगै केही फिल्म र थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन्। हालै पल र आँचल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सहदेव अर्यालले शब्द रहेको 'चिटिक्क' बोलको गीतमा उदयराज पौडेलको स्वर, संग...

पल र आँचलको यस्तो रोमान्स

पल शाह र आँचल शर्मा, अहिलेका हिट जोडी । उनीहरुको अनस्क्रीन केमेस्ट्रीलाई दर्शकले औधी रुचाएका छन् । पछिल्लो समय मह सञ्चारको चलचित्र सत्रुगतेमा आवद्ध यो जोडीले अभिनय गरेको एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको बोल हो, जानी नजानी । गायक हुन्, राजेश लामा । राजेश तिनै गायक …