पल शाह तनहुँ प्रहरीको सम्पर्कमा

काठमाडौं, १२ फागुन । प्रहरीको खोजीमा रहेका नायक पल शाह तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । हिजोमात्रै शाहविरुद्ध एक गायिकाले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिईन् । सो जाहेरी दर्ता भएसँगै शाह प्रहरीको खोजीमा थिए । ती गायिकाले शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् । शाहमाथि […]

सम्बन्धित सामग्री

कारागारभित्र तीन फिल्मको स्क्रिप्ट पढ्दै पल शाह, जिम पनि गर्दै

काठमाडौं । नाबालिकामाथि बलात्कारको मुद्दामा अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजाय सुनाइसकेको छ । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी […]

तनहुँ कारागारमा रहेका पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित, यस्तो छ कारण

नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिनुभयो । यसअघि शाहविरुद्धको […]

पल शाह प्रकरणमा नवलपुर अदालतमा पनि बालिकाले फेरिन् बयान

७ वैशाख, काठमाडौं । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । ‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो । त्यति हुँदा पनि पीडितले कलाकार […]

थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह

तनहुँ । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँकाे थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ । पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका […] The post थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ?

तनहुँ । बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने तयारी चल्दै थियो । बिहीबार बहस सकिएर आदेश जारी हुने खबर सार्वजनिक भएसँगै जिल्ला अदालत […] The post पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

यसकारण पल शाह थुनामा गए

नायक पल शाह भनी चिनिने पूर्णविक्रम शाह करणीसम्बन्धी कसुर गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी हिरासतमा रहेकोमा बिहीबार सम्मानित तनहुँ जिल्ला अदालतबाट भएको आदेशले मुद्दाको पुर्पक्ष नभएसम्मका लागि जिल्ला कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीमा निजले बालिका माथि पटक पटक बलात्कार गरेको आरोप थियो ।बालिका अन्तिम पटक बलात्कृत हुँदा जम्मा १५ वर्ष ९ महिना ९ दिनकी भएकी र निजलाई विभिन्न प्रलोभनमा पारी पटक पटक बलात्कार गरेको आरोप अनुसार प्रहरीले अनुसन्धान प्रतिव

रातोपाटी ब्रिफिङ : पल शाह जेल चलानसहित देशभर के–के भए ?

आज मिति २०७८ साल चैत महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ । १. पल शाह जेल चलाननाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले  पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदे

पल शाहलाई पुनः तनहुँ ल्याइयो

नाबालिका जबर्जस्ती करणीको अभियोगमा गैँडाकोट प्रहरी हिरासतमा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ ल्याइएको छ । गैँडाकोटमा अनुसन्धान सकिएपछि प्रहरीले बुधबार शाहलाई पुन: तनहुँ ल्याइएको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज...

पल शाह प्रकरणमा कानुनी प्रक्रिया के के हुन्छ ?

काठमाडौं, २० फागुन । अभिनेता पल शाह यतिबेला प्रहरीको हिरासतमा छन् । शाहविरुद्ध एक नाबालिगले बलात्कार गरेको अभियोगमा जाहेरी दिएपछि तनहुँ जिल्ला अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । पल शाह प्रकरणमा मनोरञ्जन क्षेत्र मात्र नभएर सामाजिक सञ्जाल पनि तातेको छ । बलात्कारका आरोप लागेका शाहको पक्ष र विपक्षमा कलाकारहरु पनि आ–आफ्नो मत जाहेर […]

कलाकार पल शाह प्रहरी नियन्त्रणमा

काठमाडौः पाँचदिन देखि प्रहरीले फरार सुचीमा रहेका कलाकार पल शाह पक्राउ परेका छन्। कलाकार शाह जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीको नियन्त्रणमा आएका हुन्। 'अहिले शाह हाम्रो नियन्त्रणमा छन्,' जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले भने। कलाकार शाहविरुद्ध जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेपछि प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर…