७० वर्षपछि नेतृत्वमा बस्न नपाउने प्रस्तावको निरन्तरता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७० वर्ष उमेर पुगेपछि पार्टी नेतृत्वमा बस्न नपाउने र दुइपटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने विगतको प्रावधानलाई दशौं महाधिवेशनमा अघि सार्ने भएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ । नवौं महाधिवेशनदेखि एमालेमा ७० वर्षको …

सम्बन्धित सामग्री

विश्वविद्यालयको नेतृत्वमा राजनीतिक नियुक्ति रोक्नैपर्छ : गगन

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालय लगायतका नेतृत्व राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिएका छन्।त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा उनले सबै विश्वविद्यालयको नेतृत्वको नियुक्ति राजनीतिक भागबण्डाको आधार नगर्न सरकारलाई सचेत गराएका हुन्।बुधबार प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले सरकारले कुनैपनि नागरिकले प्रश्न उठाउने मौका नपाउने गरी विश्वविद्यालयहरुको नेतृत्वको नियुक्ति गर्नुपर्ने बता

वर्षमानलाई रोक्न प्रचण्डमाथि खनिएका जनार्दन

संगठन विभाग प्रमुख पुनको हातमा नपुगोस् भन्नेमा शर्मा पनि सचेत देखिन्छ । बरु आफूले नपाउने हो भने महासचिव गुरुङकै नेतृत्वमा होस् भन्ने पनि शर्माको रणनीति देखिन्छ । माओवादीभित्र बलिया दुई गुटमा शर्मा र पुनकै गुट पर्छन् ।

अहिलेका दलहरुले चुनाव जिते देशले निकास पाउँदैन : बाबुराम भट्टराई

काठमाडौँ – नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने दाबी गरेका छन् । उनले देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय चुनाव जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन् । त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी […]

कांग्रेस तालमेल गर्न तयार, तर ५ वर्ष आफ्नै नेतृत्वमा सरकार

कांग्रेसले ‘स्थिर सरकार’का लागि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तर चुनावपछि अरु दलसँग गठबन्धन गर्न नपाउने र ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने कांग्रेसको शर्त छ ।

पोखरेलको नेतृत्वमा एमाले निर्वाचन आयोग जादै

काठमाडौं, २४ चैत्र । प्रमुख प्रतिपक्षी दल (एमाले)ले निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि जारी गरेको आचारसंहितामा देखिएका त्रुटीका बारेमा ध्यानाकर्षण गराउने भएको छ । एमालेका नेता तथा महासचिव शंकर पोखरेलको नेतृत्वमा आज नै निर्वाचन आयोग पुगेर त्रुटीबारे ध्यानाकर्षण गराउने भएको छ । आचारसंसहतामा उम्मेदवार, दल, दलका भातृसंगठनहरुे नै प्रचार गर्न नपाउने, जनप्रतिनिधिहरुले प्रचार गर्न […]

सकियो संवैधानिक इजलासमा प्रधानन्यायाधीश हुने कि नहुने भन्ने मुद्दाको सुनुवाइ

काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थिति रहने कि नरहने भन्ने विषयमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । उक्त मुद्दामाथि बुधवार नै सर्वोच्च अदालतको फैसला आउँदै छ । प्रधानन्यायाधीशले संवैधानिक इजलासको गठन गर्न नपाउने भन्दै अधिवक्ता दीपकविक्रम मिश्रले दिएको निवेदनमाथि बुधवार संवैधानिक इजलासमा बहस भएको हो । यस क्रममा अधिवक्ता गणेश रेग्मीले भने संवैधानिक इजलासको नेतृत्वमा […]

राप्रपा महाधिवेशन: नेतृत्वमा दुई कार्यकाल मात्रै

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्वमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने गरी विधान संशोधन गरेको छ । यससँगै एउटै व्यक्ति वर्षौंसम्म अध्यक्ष रहने परम्परा अन्त्य भएको छ । काठमाडौंमा बुधबार सुरु महाधिवेशनले सबै तहको नेतृत्वमा दुई कार्यकालभन्दा बस्न नपाउने व्यवस्थासहितको विधान पारित गरेको हो ।

माधवले ‘एमाले’ र महन्थले ‘जसपा’ नाम प्रयोग गर्न नपाउने निर्वाचन आयोगको सङ्केत

बुधबार एकैदिन निर्वाचन आयोगमा दुईवटा दल दर्ताका लागि निवेदन दायर भए । माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दर्ता गरिपाऊँ भन्ने निवेदन दायर भयो । महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन पर्‍यो ।कतिपयलाई लाग्न सक्छ कि अब माधव नेपालले नेतृत्व गरेको पार्टीको नाम नेकपा एमाले (समाजवादी) नै ठहर हुनेछ । तर, निर्वाचन आयोग स्रोतले भने माधव नेपालले प्रस्ताव गरेको नामलाई आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको रातोपाटीलाई बतायो । त्यसै

आलम आतंक : पीडितलाई न्याय नपाउने डर

आलमलाई छुटाउन रौतहट कांग्रेसको दौडधुप रौतहट–२ का कांग्रेस सचिव लालबिहारी साहको नेतृत्वमा ६ जनाको टोलीले सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेर आलमको रिहाइबारे चासो राखेका थिए । १२ वर्षदेखि न्यायको लडाइँ लडिरहेका रौतहट...