९ साउन, काठमाडौं । एथलेटिक्स परिवार नेपालले अध्यक्षमा राजन खत्रीलाई निरन्तरता दिँदै निर्विरोध कार्यसमिति चयन गरेको छ । सोमबार काठमाडौंमा सम्पन्न पहिलो साधारणसभाले खत्रीलाई अध्यक्षमा दोहोर्याउने निर्णय गरेको हो । कार्यसमितिका बाँकी सबै पदमा निर्विरोध चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा दीपक कुमार रन्जित, उपाध्यक्षहरु आशाराम गोठे, रमेश शाक्य र अनिरुद्र कुमार चौधरी चयन भएका […]