काठमाडौँ – अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सक्रियता बढाएका छन्। बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका खड्काले शनिबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई भेटेका छन्। नेपाल निवास कोटेश्वरमा भएको भेटका क्रममा उनीहरुले एकअर्कालाई बधाई दिएका थिए। साथै दुई नेताबीच वर्तमान सत्ता […]