म्यानमारमा ११ वर्षको लागि जेल परेका अमेरिकी पत्रकार तीन दिनमै रिहा

एजेन्सी, ३० कात्तिक। म्यानमारमा करिब ११ वर्षको लागि जेल परेका अमेरिकी पत्रकार तीन दिनमै रिहा भएका छन्। आप्रवासी र आतंकवादी कानुन उल्लंघनको आरोपमा म्यानमार अदालतले दोषी साबित गरेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर सोमबार कारागारबाट रिहा भएका हुन्। म्यानमार कारागारबाट रिहा भएका उनी आजै अमेरिका फर्किने कार्यक्रम रहेको संयुक्त राष्ट्रसंघका पूर्व अमेरिकी दूत बिल रिचार्डसनले बताएका […]

सम्बन्धित सामग्री

म्यान्मारमा ११ वर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार डेनी रिहा

अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यानमारको जेलबाट रिहा गरिएको छ । व्यक्तिगत मानवीय भ्रमणका क्रममा म्यानरमार गएका उनलाई जेलबाट रिहा गरेर देशनिकाला गरिएको शैन्य प्रवक्ता जाओ मिन तुनले बताएका छन् । रिहा भएका पत्रकार फेन्स्टर कतारहुँदै अमेरिका आउने भएका छन् । ती पत्रकारलाई शुक्रबारमात्र म्यानमारको जुन्टा अदालतले ११ वर्षको जेल सजाय सुनाएको थियो । गैरकानूनी संगत, […]

म्यानमारको जेलबाट रिहा भए अमेरिकी पत्रकार ड्यानी फेन्स्टर

काठमाडौँ । म्यानमारमा ११ वर्ष जेल सजाय तोकिएका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर रिहा भएका छन् । तीन दिन अघि सैन्य कब्जामा रहेको म्यानमारको अदालतले उनलाई ११ वर्षको जेल सजाय सुनाएको थियो ।

जेल सजाय सुनाइएका अमेरिकी पत्रकार म्यानमारमा रिहा

यांगुन । सेना नियन्त्रित म्यानमारको अदालतद्वारा ११ वर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर आज अपरान्ह रिहा भएका छन् । निजी भ्रमणको सिलिसलामा म्यानमारमा पुगेको अमेरिकी राज्य न्यू मेक्सिकोका गभर्नर बिल रिचर्डसनलाई उध्दृत गर्दै सीएनएनले अमेरिका पत्रकार रिहाइ भएको जनाएको छ । पत्रकार फेन्सटरलाई अध्यागमन कानून उल्लंघन गरेको आरोपमा गतसाता त्यहाँको अदालते जेल सजायको […]

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

म्यान्मारको फ्रन्टियर म्यागेजिनमा कार्यरत अमेरिकी पत्रकार डेनी फेनिस्टिरमाथि त्यहाँको अदालतले ११ वर्षे जेल सजाय सुनाएको छ । ३७ वर्षका यी पत्रकारलाई यांगुन विमानस्थलबाट गत मेइमा प्रहरीले पक्राउ गरेको थियो । र, प्रहरीले उनीमाथि विभिन्न तीनवटा अभियोग लगाएको थियो ।म्यानमारको अदालतले उनीमाथि सरकारले अवैध ठहर गरेका समूहलाई प्रोत्साहन गरेको र ती समूहहरुसँग साँठगाँठ गरेको अभियोगमा उनीविरुद्ध फैसला सुनाएको हो । यस्ता अभियोगमा कानुनअनुसार कडाभन्दा कडा सजाय हुने पनि अदालतले जनाएको छ । म्यानमारको अदालत

अमेरिकी पत्रकार डेनीलाई म्यानमारमा ११ वर्षको जेल सजाय

म्यानमारको एक फौजी अदालतले अमेरिकी पत्रकार डेनी फेनस्टरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । फेनस्टरलाई आप्रवासी कानुन उल्लंघन र सेनाविरुद्धको असन्तोषलाई प्रोत्साहित गरेकोमा दोषी पाइएको छ ।यसैहप्ता उनीमाथि देशद्रोह र आतंकवादका दुई अतिरिक्त अभियोग पनि लगाइएको छ । यी नयाँ मामिलामा अधिकतम सजाय आजीवन कारावास नै हो । नयाँ आरोपबारे निर्णय आएको छैन ।फेनस्टर अनलाइन न्यूज पोर्टल फ्रन्टियर म्यानमारका प्रबन्ध सम्पादक हुन् उनलाई मेमा याङ्गुन अन्तरराष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो । फेनस्टरज

अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यानमारमा ११ वर्षको जेल सजाय

काठमाडौं। म्यानमारको फ्रन्टियर म्यानमार म्यागेजिनका प्रबन्धक सम्पादक अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई सैन्य कब्जामा रहेको म्यानमारको अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ ।

अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यानमारमा ११ वर्षको जेल सजाय

काठमाडौं। म्यानमारको फ्रन्टियर म्यानमार म्यागेजिनका प्रबन्धक सम्पादक अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई सैन्य कब्जामा रहेको म्यानमारको अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ ।

अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यानमारमा ११ वर्षको जेल सजाय

काठमाडौं। म्यानमारको फ्रन्टियर म्यानमार म्यागेजिनका प्रबन्धक सम्पादक अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई सैन्य कब्जामा रहेको म्यानमारको अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ ।

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय सुनाइयो

एजेन्सी । म्यानमारको एक अदालतले अमेरिकी पत्रकार डेनी फेन्स्टरलाई ११ वर्ष जेल सजाय सुनाएको छ । अध्यागमन कानून उल्लंघन गरेको र सेनाविरुद्ध गैरकानूनी कार्यमा सहभागी भएको ठहर गर्दै उनलाई सजाय सुनाइएको हो । उनीविरुद्ध यही हप्तामात्रै आतंकवादी गतिविधिमा संलग्न भएको आरोप समेत लगाइएको थियो । उक्त मुद्दाको सुनुवाई भएको छैन । ती आरोप पुष्टि भए […]

अमेरिकी एक पत्रकारलाई म्यानमारमा ११ वर्षको जेल सजाय

काठमाण्डाै - हिरासतमा रहेका एक अमेरिकी पत्रकारलाई म्यानमारको सैन्य अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ । अमेरिकी पत्रकार डानी फेन्स्टरमाथि आतङ्कवाद र राजद्रोहको अभियोग लगाइएको थियो । याङ्गुनमा रहेको एक अनलाइन पत्रिका ‘फ्रन्टिअर म्यानमार’का प्रबन्ध सम्पादक समेत रहेका ३७ वर्षका उनलाई गएको मे महिनामा याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।   उनीमाथि सेनाविरुद्ध मानिसलाई उक्साएको, गैरकानुनी सङ्गठन बनाएको र आप्रवासन कानुन उल्लङ्घन गरेको आरोपमा मुद्दा चलाइएको थियो । उनीमाथि देशद्रोह&n...