माग पूरा नभएपछि पूर्वब्रिटिस गोर्खा निराश, रिले अनशनलाई आमरण अनशनमा परिणत गर्ने तयारी

बेलायत सरकारले आफ्ना माग पूरा नगरेको तथा नेपाल सरकारले त्यसका लागि आवश्यक कदम नचालेको भन्दै ब्रिटिस गोर्खाहरुले अब आमरण अनशन बस्ने भएका छन् । ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपालका पदाधिकारीहरुले बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर ३२ वर्षदेखिको माग पूरा नभएकाले हाल जारी रिले अनशनलाई शनिबारबाट आमरणमा परिणत गर्न लागेको चेतावनी दिएका हुन् ।

सम्बन्धित सामग्री